21/08/2017
Happy Father's day 2017, Plz Share
बाबुको मुख हेर्ने दिन, गोकर्णे औंसी , कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । यो दिन कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने...