03/06/2026
क्यान्सरपी'डित बालबालिकाका लागि बालेन सरकार बन्यो भगवान !
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सम्पूर्ण सरकारी अस्पतालमा बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा संसद्मा प्रस्तुत बजेटअनुसार यो निर्णयले क्यान्सर जस्तो गम्भीर रोगबाट जुधिरहेका हजारौं बालबालिकाको ज्यान जोगाउनुका साथै पी'डित परिवारलाई ठूलो आर्थिक राहत प्रदान गर्नेछ ।