07/05/2026
नमस्कार, आज हामी बुढानीलकण्ठ-१३, चुनिखेल नजिकैको यो सुन्दर सेमि-बङ्गलो घर हेर्नेछौँ। ४ आना २ दाम जग्गामा बनेको, ६ बेडरुम, २ किचेन, २ लिभिङ्ग रुम, र१ कार पार्किङ सहित छ। करुणा हस्पिटल नजिक, पिच १३ फिट बाटो। मूल्य ३ करोड ६५ लाख। थप जानकारी का लागि Call/WhatsApp/Viber ९८४०७१३७९० ।”