Civil Homes

Civil Homes Civil Homes builds on the success and popularity of its projects and provides exemplary living facilities at down to earth prices.

नेपाली चलचित्र भन्नाले नेपालभित्र वा नेपाली भाषा (नेपाली वा अन्य स्थानीय भाषाहरू) प्रयोग गरेर निर्माण गरिएका फिल्मलाई जनाइन्छ। यसमा कथा, गीत–संगीत, अभिनय, छायांकन, सम्पादन आदिका माध्यमबाट मनोरञ्जन, संदेश र सामाजिक यथार्थ प्रस्तुत गरिन्छ। One of the largest planned housing undertakings in the country, it sets new standards of living, amenities and aesthetics. It is a project undertaken by Nepalese

for the Nepalese people, with conscious efforts made to provide for local conditions, tastes and habits. The exquisitely designed buildings, through contemporary, fit in the Nepalese landscape. A relatively larger plots than most other housing complexes means reduction in density and truly provides the opportunity of taking in the surrounding natural beauty and vistas.

18/07/2026

🎉 ५१ औँ दिनमा सफलतापूर्वक प्रवेश गरेको चलचित्र – रोल नं. १ 🎬

तपाईंहरू सबैको अथाह माया, साथ र विश्वासले ‘रोल नं. १’ सफलतापूर्वक ५१ औँ दिनमा प्रवेश गरेको छ।

यस अविस्मरणीय यात्रामा साथ दिनुहुने सम्पूर्ण कलाकार, प्राविधिक टोली, पत्रकार मित्रहरू, वितरक, प्रदर्शक तथा देश–विदेशमा चलचित्र हेरेर माया दिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक धन्यवाद।

तपाईंहरूको प्रेम, साथ र हौसलाले नै हामीलाई अझ राम्रो नेपाली चलचित्र निर्माण गर्न प्रेरणा दिएको छ।

धन्यवाद! हाम्रो यात्रा अझै जारी छ। ❤️🙏

23/06/2026

कहिलेकाहीँ एउटा चलचित्र मनोरञ्जनभन्दा धेरै कुरा बन्न पुग्छ।

यदि तपाईंले अझै हेर्नुभएको छैन भने, "रोल नं १" अहिले पनि तपाईंको नजिकको सिनेमाघरमा प्रदर्शन भइरहेको छ।

15/06/2026

माननीय मन्त्रि DR. Mahabir Pun ज्यूले सम्पूर्ण नेपालीलाई "Roll No. 1" हेरेर चलचित्रलाई साथ दिन हार्दिक अनुरोध गर्नुभएको छ।

विद्यार्थी, अभिभावक र शिक्षकहरूले अवश्य हेर्नुपर्ने चलचित्र "Roll No. 1" अहिले नजिकैको सिनेमाघरमा प्रदर्शन भइरहेको छ।

🎉 हाउसफुलको सुखद खबर! 🎉आज धनगढीस्थित STS Cinema मा चलचित्र रोल नं. १ ले दर्शकहरूको अपार माया र साथ पाएको छ। ❤️✅ आजका २ व...
12/06/2026

🎉 हाउसफुलको सुखद खबर! 🎉

आज धनगढीस्थित STS Cinema मा चलचित्र रोल नं. १ ले दर्शकहरूको अपार माया र साथ पाएको छ। ❤️

✅ आजका २ वटा शो हाउसफुल

बाल्मिकी इन्टरनेसनल स्कुलका विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकज्यूहरूको उल्लेखनीय उपस्थितिले आजको प्रदर्शनलाई अझ विशेष बनाएको छ। 🙏

चलचित्रप्रति देखाउनुभएको विश्वास, प्रेम र उत्साहका लागि बाल्मिकी इन्टरनेसनल स्कुल परिवारसहित सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंहरूको साथ, माया र सकारात्मक प्रतिक्रियाले रोल नं. १ को यात्रालाई अझ प्रेरणादायी बनाएको छ। नेपाली चलचित्रप्रतिको यो सम्मान र उत्साहले हामीलाई थप जिम्मेवार र उत्साहित बनाएको छ।

धन्यवाद धनगढी! 🙏❤️
धन्यवाद बाल्मिकी इन्टरनेसनल स्कुल परिवार! 🙏
धन्यवाद सम्पूर्ण दर्शकहरूलाई! ❤️

🎬🍿❤️

Address

Civil Homes 2
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Civil Homes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Civil Homes:

Shortcuts

Share