Ghar Plot Nepal

Ghar Plot Nepal Finding your dream home and perfect land across Nepal. Trusted, reliable, and dedicated to making your property journey simple and secure!

24/03/2026

काठमाडौं, भक्तपुर र ललितपुरमा घर वा जग्गा खोज्दै हुनुहुन्छ?
तर भरपर्दो property नपाएर अझै अलमलमा हुनुहुन्छ?

घर प्लट नेपाल तपाईंको लागि सुरक्षित, व्यवस्थित र engineering मापदण्ड अनुसारका घर तथा जग्गा लिएर आएको छ।

३ आना देखि ५ रोपनीसम्मका जग्गा,
१ तला देखि ६ तला सम्मका घरहरू,
किनबेच, साटासाट, plotting तथा 3D visualization सम्मको सेवा उपलब्ध छ।

किन्ने मात्र होइन,
यदि तपाईं आफ्नो घर वा जग्गा बेच्न चाहनुहुन्छ भने, त्यसका लागि पनि हामी सहकार्य गर्छौं।

Bank loan को process मा पनि document, valuation र approval सम्म पूर्ण सहयोग गरिन्छ।

यदि तपाईं सुरक्षित र value-for-money property खोज्दै हुनुहुन्छ,
वा आफ्नो property बेच्ने सोचमा हुनुहुन्छ भने,
आजै सम्पर्क गर्नुहोस् — घर प्लट नेपाल।

फोन/whatsapp: ९८५१२७३४४७, ९८४९००९९१६
ठेगाना: सामाखुसी, काठमाडौं।

18/01/2026

Ghar Plot Nepal प्रस्तुत गर्दछ Tokha को Planned Housing Project
5 फरक–फरक Plotting Designs सहित
Proper Road Access
Park & Open Space
Engineer द्वारा Measurement & Consultation
Land Buying | Selling | Exchange
सुरक्षित लगानी, सुनिश्चित भविष्य
Where Property Meets Value

🏡 टोखा, तारकेश्वर र बूढानीलकण्ठ क्षेत्रमा आकर्षक घर/घडेरीको खोजीमा हुनुहुन्छ?घर प्लट नेपाल लाई सम्झनुहोस्!हामीसँग ३, ४, ...
11/11/2025

🏡 टोखा, तारकेश्वर र बूढानीलकण्ठ क्षेत्रमा आकर्षक घर/घडेरीको खोजीमा हुनुहुन्छ?
घर प्लट नेपाल लाई सम्झनुहोस्!
हामीसँग ३, ४, ५, र ६ आनादेखि सस्तो र महँगोसम्मका घर जग्गा उपलब्ध छन्। आफ्नो सपनाको घर वा घडेरी समयमै पाउन आजै हामीलाई सम्पर्क गर्नुहोस्।
हाम्रा सेवाहरू:
* प्लटिंग (घडेरी व्यवस्थापन)
* जग्गा खरिद र बिक्री
* जग्गा एक्सचेन्ज (साटासाट)
* नापजाँच तथा इन्जिनियरहरूसँग परामर्श
* जग्गाको विज्ञापन
सम्पर्क गर्नुहोस्:
📞 ९८५१२७३४४७
📞 ९८४९००९९१६
घर प्लट नेपाल
सामाखुसी, काठमाडौं

#घरजग्गानेपाल #काठमाडौं #टोखा #तारकेश्वर #बूढानीलकण्ठ

Address

Near Rehdon College, Samakhuci/26
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Ghar Plot Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share