V Solutions Pvt.Ltd

V Solutions Pvt.Ltd Nepal Telecom Distribution Sim and Recharge Card

V solutions pvt ltd is the Distributor of Nepal Telecom, Kathmandu & Birgunj Regional Directorate for Cash Cards, SIM Card, DMS sim & MPOS E-top up for recharge the mobiles phones via web services.

नेपाल टेलिकमले नयाँ प्रिपेड सिमकार्ड खरिद गर्ने ग्राहकहरुलाई बिशेष किसिमको अफर ल्याएको छ । Neo-Connect Exclusive Offer न...
17/12/2023

नेपाल टेलिकमले नयाँ प्रिपेड सिमकार्ड खरिद गर्ने ग्राहकहरुलाई बिशेष किसिमको अफर ल्याएको छ । Neo-Connect Exclusive Offer नाम दिएको उक्त अफर अन्तर्गत सिमकार्ड खरिद गरि Active गरेपछि निम्नानुसार बिशेष प्याकेज उपलब्ध हुनेछ:
-DATA: 1GB (Validity 30Days)
-VOICE: 100min NT-NT(Validity 30Days)
-SMS NT-NT(100)-Validity 30 Days
-Balance: Rs.10(Validity 180 Days)
यो अफर २०८० पुष १ गतेदेखि नेपाल टेलिकमका प्रिपेड मोबाइलका ग्राहकहरुलाई उपलब्ध हुनेछ ।
"नेपाल टेलिकम- राष्ट्रको सञ्चार

Contact us : 015450249/ 9841067995

शुभ दिपावली २०८० को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना । लक्ष्मी माताले सबैको घर घरमा बास गर्नुहोस् । साथै लक्ष्मी पूजाक...
14/11/2023

शुभ दिपावली २०८० को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना । लक्ष्मी माताले सबैको घर घरमा बास गर्नुहोस् । साथै लक्ष्मी पूजाको दिन जन्म दिन पर्न गएको मा हाम्रो कर्मचारी सुस्मिता लामा ज्यू लाई जन्म दिनको धेरै धेरै शुभकामना । 🌺🌺🌺

04/08/2023

Welcome to the Nepal Telecom Self-Registration Portal Enter your mobile number or email and capture your details. Once you have completed, you will receive a self registration card. Take this card to your nearest Nepal Telecom Agent to complete your registration.

अब नेपाल टेलिकमकाे  सिम घर बसी बसी तर कसरी !!!!!नयाँ युगको प्रबिधी संगै  नेपाल टेलिकमले नयाँ DMS SYSTEM  बाट घर बसी बसी ...
04/08/2023

अब नेपाल टेलिकमकाे सिम घर बसी बसी तर कसरी !!!!!

नयाँ युगको प्रबिधी संगै नेपाल टेलिकमले नयाँ DMS SYSTEM बाट घर बसी बसी सिम लिने ब्यबस्था ल्याएकाे छ ,जसमा तल दियकाे QR SCAN गरि आफुले पूर्ण रुपमा विवरण भरि QR GENERATE गर्नुहोस् र नजिक्काे POS अथवा DEALER मा गई उक्त QR देखाई तुरून्त सिम लिन सक्नु हुनेछ। थप जानकारी काे लागि :
V SOLUTIONS PVT LTD
सम्पक नम्बर : 015450249
प्रयागपोखरी-12 ,ललितपुर
https://selfservice.ntc.net.np/

Address

Prayagpokhari-12, Lagankhel
Lalitpur

Telephone

+97715450249

Website

Alerts

Be the first to know and let us send you an email when V Solutions Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to V Solutions Pvt.Ltd:

Share

Category