YES Colony

YES Colony YES Colony by YES Venture Pvt. Ltd. is a premier real estate developer focused on creating well-organized communities in prime locations throughout Nepal.

We specialize in residential communities that offer peaceful and healthy surroundings.

25/03/2026

आवश्यक्ता : सेल्स / मार्केटिङ्ग म्यानेजर

यस कम्पनी को काठमाडौं लगायत नेपाल को अन्य बिभिन्न श्हर हरुमा अवस्थित हाम्रा घर / जग्गाहरु योजनाब द्ध रुपमा बिक्री बितरण तथा बजार बिस्तार गर्नु पर्ने भएको हुनाले बिजनेस तथा अपरेसन म्यानेजर भई काम गर्न इच्छुक महनुभाबहरु ले कृपया आफ्नो CV सहित सम्पर्क गर्नु होला ।

- कम्पनी को बिभिन्न स्थान मा रहेका घर्, जग्गा तथा सम्पत्तीहरु बिक्री बितरण को लागि योजना, बिकास, कित्ताकाँत, मार्केटीङ तथ सेल्स लगायत का सम्पूर्ण कार्य हरु टिम बनाइ सम्हाल्नु पर्ने ।

- कम्पनी सन्चालन गर्न निति, प्रकृया तथा दैनिक कार्यबिधीहरु कार्यन्बयन गर्नुपर्ने ।

- घर जग्गा सँग सन्बन्धित खरिद्कर्ता, एजेन्त तथा साझेदारहरु पहिचान गरी सम्पूर्ण सरोकारवाला हरु सँग नजिक बाट कार्य गर्नु पर्ने ।

- घर जग्गा, रियल स्टेट सन्बन्धित सम्पूर्ण प्रबिधिक र ब्यबहारिक ज्ञान तथा जान्कारी भई कम्तीमा ५ बर्ष को कार्य अनुभव भएको हुनुपर्ने ।

- मालपोत्, नापि, घर बनाउने समबन्धीत ठेकेदार, डिजाइनरहरु सँग आवस्यक सम्पर्क र सो सँग समबन्धीत कार्य हरु गर्नु पर्ने

आकर्षक तलब तथा कमिसन उपलब्धा गराइने छ ।

Send a message to learn more

08/02/2026

लगानीकर्ताको लागि एकमुष्ठ तथा टुक्रा जग्गाहरू .......।

📍 उपलब्ध स्थानहरू:
✔ किटिनी, गोदावरी – १० रोपनी (१०-०-०-०).. रिसोर्ट तथा होटल को लागि अति उपयुक्त ।
✔ ढाक्सी, मातातीर्थ कोलोनी – १० रोपनी (१०-०-०-०) – ३, ४, ५ आना टुक्रा प्लटहरू
✔ मातातीर्थ मन्दिर नजिक – ३५ आना
✔ मछेगाउँ – ४, ५, ९ आना का टुक्रा प्लटहरू
✔ भुटखेल, चोभार – ६.१६ रोपनी
✔ कञ्चनबारी हाईवे, विराटनगर –२३ कठ्ठा

✨ आजको लगानी, भोलिको सुनिश्चित भविष्य।

📞 सम्पर्क: ९८४००००९०४

YES Colony by YES Venture Pvt. Ltd. is a premier real estate developer focused on creating well-organized communities in prime locations throughout Nepal.

We specialize in residential communities that offer peaceful and healthy surroundings.

🪔✨ शुभ तिहार! ✨🪔यो उज्यालो पर्वले तपाईंको जीवनमा खुशी, सफलता र समृद्धि ल्याओस्।घर आँगन दीपले झलमल होस्, हृदयमा प्रेम र स...
22/10/2025

🪔✨ शुभ तिहार! ✨🪔
यो उज्यालो पर्वले तपाईंको जीवनमा खुशी, सफलता र समृद्धि ल्याओस्।
घर आँगन दीपले झलमल होस्, हृदयमा प्रेम र सद्भाव भरियोस्। 🌼💛

🕯️ ॐ ह्रीं श्रीं लक्ष्म्यै नमः॥
#शुभतिहार

विजया दशमीको हार्दिक मंगलमय शुभकामनाYEScolony परिवारको तर्फबाट तपाईं र तपाईंका परिवारजनमा शान्ति, समृद्धि र दीर्घायुको क...
29/09/2025

विजया दशमीको हार्दिक मंगलमय शुभकामना
YEScolony परिवारको तर्फबाट तपाईं र तपाईंका परिवारजनमा शान्ति, समृद्धि र दीर्घायुको कामना। यो दशैंले नयाँ ऊर्जा, सफलताको अवसर र आपसी सद्भाव बढाओस्।

May this Dashain bring you joy, prosperity, and new beginnings. 🎉

🏡 YES Colony – Dhaksi Matatirtha, Kathmandu✨ आकर्षक कोलोनीका जग्गाहरु बिक्रीमा  ।✨सुन्दर वातावरण 🌿, शान्त बासस्थान 🏞️, र...
22/09/2025

🏡 YES Colony – Dhaksi Matatirtha, Kathmandu
✨ आकर्षक कोलोनीका जग्गाहरु बिक्रीमा ।✨
सुन्दर वातावरण 🌿, शान्त बासस्थान 🏞️, र काठमाडौको मनोरम दृश्य 🌄
✅ जम्मा १० रोपनीमा ३५ टुक्रा प्लटहरू ।
✅ ३, ४, ५ आना अनुसारको टुक्रा जग्गाहरु उपलब्ध ।
✅ पक्की बाटो, पानी र बिजुली सुविधा भएको ठाउँन्मा ।
✅ छुट्टाछुट्टै प्रवेश र निस्कने गेट ।
✅ बैंक लोन सुविधा 💳
✅ शान्त वातावरण र पर्याप्त खुल्ला क्षेत्र भएको ।
📍 स्थान: सतुङ्गलबाट ३ किमी, कलंकीबाट ६ किमी..
💰 सुरु मूल्य: रु. २२ लाख प्रति आना *
👉 अबको जीवनलाई प्रगतिको बाटोमा अगाडि बढाउनुहोस् – YES Colony मा आफ्नै घरको सपना पुरा गर्नुहोस्।
📞 सम्पर्क: 9840000904 / 905 / 906
🌐 yescolony.com.np
🔗 थप जानकारी र कागजात ।
properties Info : https://yescolony.com.np/properties.html
Catalogue (PDF):https://yescolony.com.np/pdf/catalogue.pdf
Location : https://yescolony.com.np/dhaksi/

16/02/2025
🏡 आवश्यकता ! आवश्यकता ! आवश्यकता ! REAL ESTATE BUSINESS & OPERATIONS MANAGER  को  आवश्यकता ! 🏡YES VENTURE PVT. LTD. (एस ...
16/02/2025

🏡 आवश्यकता ! आवश्यकता ! आवश्यकता !
REAL ESTATE BUSINESS & OPERATIONS MANAGER को आवश्यकता ! 🏡

YES VENTURE PVT. LTD. (एस भेन्चर प्रा. लि.) काठमाडौं तथा अन्य विभिन्न शहरहरूमा घर/जग्गा बिक्री वितरण र बजार विस्तार गर्ने एक प्रतिष्ठित संस्था हो। हामी हाम्रो टिमलाई सशक्त बनाउन बिजनेस तथा अपरेसन म्यानेजर खोज्दैछौं। यदि तपाईं अनुभवी हुनुहुन्छ भने, आफ्नो CV सहित तुरुन्त सम्पर्क गर्नुहोस्!

🔹 तपाईंको प्रमुख जिम्मेवारीहरू:

✅ घर/जग्गा बिक्री योजना, विकास, कित्ताकाट, मार्केटिङ तथा सेल्स व्यवस्थापन
✅ खरिदकर्तासँग सम्बन्ध विस्तार, एजेन्ट तथा साझेदारहरूको पहिचान
✅ कम्पनी सञ्चालनका लागि नीति, प्रक्रिया तथा दैनिक कार्यविधि कार्यान्वयन
✅ मालपोत, नापी, ठेकेदार तथा डिजाइनरहरूसँग समन्वय
✅ कम्तीमा ५ वर्षको रियल स्टेटसम्बन्धी अनुभव अनिवार्य

💰 आकर्षक तलब + कमिसन उपलब्ध!

Please send your CV to [email protected]

Happy Tihar
03/11/2024

Happy Tihar

Happy Dashain 2081 🌟Wishing you joy, prosperity, and a wonderful festive season. ✨
09/10/2024

Happy Dashain 2081 🌟
Wishing you joy, prosperity, and a wonderful festive season. ✨

सरस्वती पूजा तथा वसन्त पञ्चमीको शुभकामना।
14/02/2024

सरस्वती पूजा तथा वसन्त पञ्चमीको शुभकामना।

Address

Jhamsikhel
Lalitpur
89119

Alerts

Be the first to know and let us send you an email when YES Colony posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to YES Colony:

Shortcuts

Share