Sajha Real Estate Investment Company

Sajha Real Estate Investment Company Sajha Investment will be the first Real Estate Investment Trust (REIT) in Nepal. A REIT is a tax eff

परियोजनाको वर्गिकरण :
लगानीकर्तालाई उच्चतम प्रतिफल दिने तथा राष्ट्र निर्माणमा सहयोग पुग्ने गरी परियोजनाहरुको छनोट गरिनेछ । कुनै पनि परियोजना छनोट गर्नु पुर्व विद्यमान कानुनी व्यवस्था, लाभ, लागत त्यसले समाजमा पु¥याउने असर, वातावरणीय प्रभाव मूल्यांकन आदिको समुचित विष्लेषणबाट परियोजनाको सम्भाव्यता अध्ययन गरि त्यसले दिने प्रतिफल, समाजमा पार्ने सकारात्मक प्रभाव र लगानीकर्ताको मनोभा

वलाई बुझी परियोजना छनोट गरिनेछ । परियोजनाको लागत, जग्गा प्राप्तिदेखि परियोजना सम्पन्न हुन लाग्ने समय, परियोजना सम्पन्न भइसकेपछि त्यसमा कम्पनीको संलग्नता आदि विषय र प्रकृतिलाई मूल्यांकन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन परियोजनामा वर्गीकरण गरिएको छ ।

क) अल्पकालीन :
५ वर्षभन्दा कम अवधिमा सम्पन्न गरिने परियोजनाहरु यसमा पर्दछन् ।
ख) मध्यकालीन :
५ वर्षदेखि १० वर्ष सम्म सम्पन्न गरिने परियोजनाहरु यसमा पर्दछन् ।
ग) दिर्घकालीन :
परियोजना सम्पन्न हुन १० वर्ष भन्दा बढि समय लाग्ने र परियोजना सम्पन्न भइसकेपछि पनि कम्पनी व्यवस्थापनमा संलग्न भई राख्नुपर्ने खालका परियोजनाहरु यस अन्तर्गत पर्दछन्् ।
घ) विषेश परियोजना :
परियोजना निर्माण गर्न दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने, उच्च जोखिम बहन गर्नुपर्ने र उच्च प्रतिफल आउने परियोजनाहरु यस अन्तर्गत पर्दछन् । यस किसिमका परियोजनामा समय सिमा नभएको तर लागत र प्रतिफलको जोखिम उच्च हुन्छ ।
माथि वर्गिकरण गरिएका परियोजनाहरुलाई कार्यान्वयन चरणमा निम्न बमोजिम विभाजन गरिएको छ ।

 कृषियोग्य जमिनको पहिचान तथा विकास
 जग्गा प्लटिङ्ग तथा पूर्वाधार निर्माण
 व्यक्तिगत घर÷आवास
 सामुहिक आवास तथा कोलोनी
 व्यावसायिक कम्प्लेक्स तथा अपार्टमेन्ट

नव वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना |Happy New Year 2080 🥳🎉
14/04/2023

नव वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना |
Happy New Year 2080 🥳🎉


भगवान रामको दिव्य कृपा सदैव साथ रहोस्।राम नवमीको हार्दिक शुभकामना।
30/03/2023

भगवान रामको दिव्य कृपा सदैव साथ रहोस्।
राम नवमीको हार्दिक शुभकामना।


असत्य माथि सधैं सत्यकै विजय हुन्छ भनेर हामीलाई सम्झाउने यस चैते दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना!
29/03/2023

असत्य माथि सधैं सत्यकै विजय हुन्छ भनेर हामीलाई सम्झाउने यस चैते दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना!


भगवान शिवको कृपा तपाईमा रहोस्।यस महाशिवरात्रिको उपलक्ष्यमा हार्दिक शुभकामना ! #महाशिवरात्रि
18/02/2023

भगवान शिवको कृपा तपाईमा रहोस्।यस महाशिवरात्रिको उपलक्ष्यमा हार्दिक शुभकामना !
#महाशिवरात्रि

“The whole team wishes you the happiest of birthdays and a great year.”
27/01/2023

“The whole team wishes you the happiest of birthdays and a great year.”

“The whole team wishes you the happiest of birthdays and a great year.”
19/01/2023

“The whole team wishes you the happiest of birthdays and a great year.”

15/01/2023
“The whole team wishes you the happiest of birthdays and a great year.”Raju KC
23/12/2022

“The whole team wishes you the happiest of birthdays and a great year.”
Raju KC

Happy Yomari Punhi 🤗
08/12/2022

Happy Yomari Punhi 🤗


सम्पूर्ण नेपालीको घरमा सुख शान्ति र समवृद्धी छाओसतिहारको मंगलमय शुभकामनाHappy Tihar!
27/10/2022

सम्पूर्ण नेपालीको घरमा सुख शान्ति र समवृद्धी छाओस
तिहारको मंगलमय शुभकामना
Happy Tihar!

We are delighted to have you among us. On behalf of all the members and the management, we would like to extend our warm...
24/10/2022

We are delighted to have you among us. On behalf of all the members and the management, we would like to extend our warmest welcome and good wishes!

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सागर खड्का (Sagar Khadka) उसु खेलको नान छ्वानमा तृतीय स्थान ल्याउन सफल भएकोमा हार्दि...
24/10/2022

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सागर खड्का (Sagar Khadka) उसु खेलको नान छ्वानमा तृतीय स्थान ल्याउन सफल भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ।

Address

Kupondole
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Sajha Real Estate Investment Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Real Estate Investment Company:

Share