06/06/2022
LAND TO INVEST IN , !!
✅ 25 lakh per aana! सत्ताईस लाख प्रति आना (Negotiable rate - direct contact 986-1507135/9819722572)
✅ Height मा भएको जग्गा। दिन भरी घाम लाग्ने, हिमाल को मनोरम दृश्य देखिने।
✅ Godawari Main Road (Taukhel Chowk) बाट मात्र 350 मिटर भित्र।
✅ तुरुन्तै घर बनाउन मिल्ने, तुरुन्तै पास गर्न सकिने।
✅ दक्षिण, पूर्व, उत्तर, पश्चिम मोहडा भएको 3.2 आना देखि 4, 5, 6 आना सम्मको चार कुना मिलेको घडेरीहरू।
✅ लगानी को राम्रो प्रतिफल आउने जग्गाहरू। गोदावरी, Taukhel एरियाकै जग्गा।
✅ 16 फिट बाटो र बिजुलीको पोल।
✅ सातदोबाटो बाट मात्र 7 km.
Google Maps: https://bit.ly/3lOHz20
यो जग्गा, Taukhel चोक बाट दाहिने तिर (गोदावरी रिसोर्ट तिर) लागे पछि, 180 मिटर अगाडि रहेको किटनी स्कुल बाट दाहिने पट्टी, लगभग 150 मिटर अगाडि दाहिने पट्टी Height मा अवस्थित छ।
यो हामी आफैले गरेको प्लानीङ्ग हो। हामी बिगत 35 बर्ष देखि यस क्षेत्रमा काम गरिरहेका छौ। तपाईँलाई केही प्रश्न भए, सिधा सम्पर्क 9861507135/981-9722572 गर्नुहोला।