22/09/2025
ललितपुर ईमाडोल सानागाउ भाटभटेनि नजिक लुभु हाइवय बाट जम्मा 100 मिटर को दुरिमा (0-4-2-1-0 )क्षेत्रफल जग्गामा बनेको साढे 3 तल्लाको (फुल फर्निसिङ गरिएको 2 ओटा गाडि पार्किङ गर्न मिल्ने आकर्षक क्लासिकल डिजाईनमा तयार गरियको 10 कोठाको घर बिक्रिमा छ ।)गोदावरि मुहानको खानेपानी आउने सरकारि खानेपानी धारा जडान भयको हप्तामा 2 दिन पानी आउने 16 फिट ढलान बाटो भयको,ढल जडान गरियको मेन रोड बाट नजिक बिक्रिमा रहेको छ इच्छुक ब्यक्तिले सिधा घर धनि सङ्ग छिटो सम्पर्क गर्नुहोला !
सम्पर्क - 9851093018
Price:-4 carore 50 lakhs (Negotiable)
👉Ground floor-=======
Living-1
Kitchen-1
Bedroom-2
Bathroom-1
👉Frist floor==========
Living-1
Kitchen-1
Bedroom-2
Bathroom -1
👉Second floor ========
Master bedroom 3
with attached bathroom in all rooms
Top floor water fountain
Contact details-9851093018