07/08/2024
🟣 भरतपुर 3 नारायणगढ बजारदेखि 1.5km 2 मिनेटको दुरी बाह्रघरेमा भर्खरै बनेर सम्पन्न भएको नयाँ घर बिक्रीमा
☎️ घरधनी :- 9762795305
🟣 घरको सम्पूर्ण जानकारीहरु :-
📌 2.5 ढलान Latest Boxy Design
📌 8.92 आना, 16.75 धुर, 30.5x48 हात, 46x72 फुट, पूर्व मोहडा भएको जग्गामा बनेको
📌 6 बेडरूमहरु 1 किचेन 2 हलहरु सहित जम्मा 9 वटा कोठाहरु भएको
📌 2 अटेच र 3 कमन सहित 5 बाथरूमहरु
📌 बाहिर अलग्गै 1 ट्वाइलेट 1 स्टोर रूम
📌 घरको दायाँ 13ft बायाँ 6ft अगाडि 20ft पछाडि 15ft खाली ठाउँ भएको
📌 6 मिटर पिच बाटो
📌 घोल उठ्ने पानी जम्ने जस्तो समस्या बिल्कुलै नभएको
📌 4/5 वटा गाडी र 8/10 वटा बाइक एकैपटक पार्किंग गर्न मिल्ने
📌 चारैतिर घरहरुले भरिएको र कम्पाउन्ड भएको
📌 रिमोट कन्ट्रोल गेट भएको
📌 महंगो पार्किंग टायल लगाइएको
📌 अगाडि Water Fountain झुला र सानो बगैंचा भएको
📌 महानगरको पूरै मापदण्ड र भूकम्प प्रतिरोधात्मक अनुसार बनाइएको
📌 माथि सानो अलग्गै पूजाकोठा
📌 24 सै घण्टा सिसिटिभी, AC, इन्टरनेट, सोलार तातोपानी, फिल्टर खानेपानी, बिजुली सुविधा भएको
📌 सबै रूम किचेन ट्वाइलेट बाथरूम र भर्याङ्गमा
VIP Interior Design गरिएको
📌 सबै फर्निचर अटेच घरभित्रै बनाइएको
📌 घरमा भित्र बाहिर सबै उच्चस्तरीय र गुणस्तरीय सामानहरू प्रयोग गरिएको
📌 आधुनिक बलियो ठूलो सेफ्टी टैंकको व्यवस्था भएको
📌 बाटो भन्दा उच्च र वर्षाको पानीको राम्रो निकास भएको
📌 वरिपरि राम्रो सभ्य समाज भएको
📌 वडा कार्यालय, Little Flower Boarding स्कूल, गुरुङ्ग ड्राइभिङ सेन्टर, Cassi स्पोर्ट क्लब, The Green Park रेस्टुरेन्ट, मेडिकल र लोकल बजार आसपास मै रहेको
📌 नारायणगढ बजार, धर्मचोक, लायन्सचोक, त्रिचोक, जेम्स वर्ल्ड फनपार्क, चौबिसकोठी, भरतपुर एयरपोर्ट, भाटभटेनी सुपरमार्केट, CG Landmark Mall, मुख्य हस्पिटलहरू, ठूला होटलहरू, बैंकहरु र सम्पूर्ण सरकारी सेवा सुरक्षा निकायहरु नजीकै केही मिनेट कै दुरीमा रहेको
♦️ मूल्य :- 4 करोड 50 लाख (Negotiable)
🟣 थप जानकारी, घर भित्रको इन्टेरियर डिजाइन, घर बाहिरको थप फोटोहरु र ड्रोन भिडियो हेर्न 9762795305 मा Call अथवा WhatsApp मा सिधा सम्पर्क गर्नुहोला ।