21/03/2023
इमाडोल बोझेपोखरी मा आकर्षक घर बिक्रीमा" Rs. 2 Crore 65 (Negotiable)
सम्पर्क नं.9841722385
ललितपुर, इमाडोल बोझेपोखरी नजिकै इमाडोल हाईवे बाट करिब 200M भित्र 13ft बाटो संगै जोडिएको पश्चिम उत्तर मोहोडा भएको 3 आना 1 पैसा 3 तल्लाको आकर्षक घर तुरुन्त बिक्रीमा छ। किन्न इच्छुक व्यक्तिले सम्पर्क गरि थप जानकारी लिन सक्नु हुनेछ, सम्पर्क नं.9841722385
LAND AREA: 0-3-1-0
FACED TOWARDS: north west
BEDROOMS: 5
KITCHENS: 2
LIVING ROOMS: 2
BATHROOMS: 3
MAIN ROAD DISTANCE:200M
ROAD DESCRIPTION: 13 ft
आकर्षक सुविधा हरु
*नयाँ मापदण्ड अनुसार भुकम्प रहित तरिका बाट निर्माण गरिएको।
*वास्तु शास्त्र अनुसार निर्माण गरिएको ।
*बत्ति, पानि, इनार, बोरिङ्ग, टेलिफोन, इन्टरनेट, केवल आदिको सुविधा भएको
*शान्त वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)
*यातायातको राम्रो सुविधा भएको
*vip र सुरक्षित एरिया
* बजार व्यवस्थापन को सुविधा
*स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको आकर्षक घर तुरुन्त बिक्रीमा छ। किन्न इच्छुक व्यक्तिले सम्पर्क गरि थप जानकारी लिन सक्नु हुने छ । 984-1722385