Mahalaxmi Property Dealers

Mahalaxmi Property Dealers “Move to What Moves You” घर घडेरी सम्बन्धी सम्पुर्ण काम गरिन्छ ।

26/03/2025
गुरू पूर्णिमा (दिल्ला पुन्ही)गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमःअस...
21/07/2024

गुरू पूर्णिमा (दिल्ला पुन्ही)
गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः
असार शुक्ल पूर्णिमाका दिनलाई गुरू पूर्णिमा भनिन्छ । यसलाई नेपाल भाषामा दिल्ला पुन्ही भनिन्छ । यसदिन आफ्नो जीवनलाई प्रकाश सरह तेजिलो पार्न प्रयासरत गुरूहरुलाई सम्मान स्वरुप पुजिने गर्दछ । गुरु सदा आदरणीय हुने गर्दछ । गुरु उपदेश नै दिब्य उपदेश हुने भएकोले यस समाजले गुरु बर्गलाई उच्च स्तरमा राखिएको छ । तसर्थ गुरूहरुको सम्मान स्वरुप आजको दिनलाई गुरु पूर्णिमा भनिएको हो ।
नेपाल सम्बत अनुसार आठौं महिनालाई दिल्ला भनिन्छ । दिल्ला महिनालाई दिल्लाथ्व र दिल्लागा गरि कृष्ण पक्ष र शुक्ल पक्षमा छुट्याएको हुन्छ । यसै दिल्ला महिनाको पूर्णिमाको दिन भएकै कारण यस पूर्णिमालाई दिल्ला पुन्ही भनिन्छ ।
ई.पू ५६३ बर्ष अगि जन्मनु भएका शक्यमुनी भगवान गौतम बुद्धले २९ बर्षको उमेरमा आफ्नो गृहत्याग गर्नुभएको थियो । गृहत्याग गरि बोधगयामा गएर ६ बर्ष ध्यान गरे पश्चात ३५ बर्षको उमेरमा उहाँले बुद्धत्व प्राप्त गर्नु भएको थियो । बुद्धत्व प्राप्त गर्नु भएको २ महिना लगत्तै धर्म प्रचार गर्नु भयो । उहाँका पहिलो शिष्य उहाँकै गुरु कौण्डिन्य हुनु हुन्छ । १० बर्ष पछि सर्व प्रथम सारनाथमा २५० जना शिष्यहरुलाई भगवान बुद्धले ज्ञान दिनु भएको थियो । यसरी पहिलो पटक ज्ञान दिनु भएको दिनलाई धम्मचक्र पवर्तन भनिन्छ । भगवान बुद्धद्वारा २६१३ बर्ष अगाडि गुरु पुर्णिमा कै दिनमा धम्मचक्र पवर्तन गर्नुभएको अर्थात सम्यकसम्बुद्ध बने पश्चात् आजकै दिन देखि सबै सत्वप्राणीहरुको हित सुखको निम्ति आफू गुरु बनी ज्ञान बाँड्नु भएको थियो । सत्वप्राणीहरुको हितको ज्ञान दिनुहुने गुरु भगवान बुद्धले ज्ञान दिनु भएको दिन गुरु पुर्णिमा अर्थात धम्मचक्र २६१३ को हार्दिक मंगलमय शुभकामना ।
स्रोत: Ramesh R. Vajrācārya
लेख: GR Ranjit

ललितपुर लुभुमा अबस्थित सुविधा सम्पन्न घडेरी बिक्रीमा  आनाको 29 लाख  जग्गा:- 3.5 आनाबाटो:- 13 फ़ीट बाटो दोहोरो मोहोडा (पु...
19/07/2024

ललितपुर लुभुमा अबस्थित सुविधा सम्पन्न घडेरी बिक्रीमा

आनाको 29 लाख

जग्गा:- 3.5 आना

बाटो:- 13 फ़ीट बाटो दोहोरो मोहोडा (पुर्ब - पस्चीम मोहडा)
स्थान :- लुभु ,ललितपुर (महालक्ष्मी क्यांपस , पानी टंकी)
जग्गाको विशेषताहरु :-
१. लुभु बसपार्क बाट पूर्व ५०० मिटर को दुरीमा (वडा कार्यालय संगै)
२. बत्ति र पानि को सरल सुबिधा।
३ . स्कुल,स्वास्थ्य, सुरक्ष वा अन्य सुबिधाहरु १०० मी को नजिक ।
४. शान्त, स्वच्छ र प्रदुषण रहित वातावरण ।
५. ग्वार्कोबाट ५ की.मीको दूरीमा
६. कित्ता न ११ वाट टुक्रा छुटाई दिने

संपर्क: MAHALAXMI PROPERTY DEALERS 9840307525

12/07/2024
बूँगमति मनकामना
07/07/2024

बूँगमति मनकामना

06/07/2024

जानकारीमूलक गीत

05/07/2024
२५६८औँ बुद्ध जयन्तीको पावन अवसरमा हाम्रा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मङ्गलमय शुभ...
23/05/2024

२५६८औँ बुद्ध जयन्तीको पावन अवसरमा हाम्रा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।


Address

Lalitpur

Telephone

+9779840307525

Website

Alerts

Be the first to know and let us send you an email when Mahalaxmi Property Dealers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category