04/10/2024
नवरात्रिको दोस्रो दिनको शुभकामना 🌸🙏
नवरात्रको दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा गरिन्छ । ब्रह्मचारिणी भनेको ब्रह्मा (भगवान) मा विराजमान भएको हो। यो दिन ज्ञान र शक्तिको प्रतीक हो। यस पावन पर्वको सबैमा हार्दिक मंगलमय शुभकामना । ब्रह्मचारिणी माताले सबैको कल्याण गरून् र तपाईंको जीवनमा समृद्धि र खुशी ल्याओस्।