राइजिङ प्रोपर्टी डिलर्स

  • Home
  • Nepal
  • Lalitpur
  • राइजिङ प्रोपर्टी डिलर्स

राइजिङ प्रोपर्टी डिलर्स यस कम्पनीले निर्माणमूलक, लगानीमूलक र व्यापारमुलक व्यावसाय संचालन गर्नेछ।

30/03/2026

🔥 जग्गा किन्दा अब बिचौलिया होइन – सिधै जग्गाधनीसँग!

🏡 ललितपुर – चापागाउँ, न्यौपाने गाउँ नजिकै
💰 १६ लाख मात्र प्रति आना
✅ 20ft & 16ft पक्की ढलान बाटो 🚗
✅ कित्ताकाट सकिएको 📏
✅ तुरुन्त पास गर्न मिल्ने 📜
✅ तुरुन्त घर बनाएर बस्न मिल्ने 🏠
✅ पानी💧 विजुली⚡ इन्टरनेट🌐 सबै सुविधा ✔
✅ बजार, विद्यालय, रंगशाला, अस्पताल नजिकै 🛒🏫🏥
✅ हरियाली, शान्त र सुरक्षित वातावरण 🌳
📍 रिङ्ग रोड सातडोबाटोबाट ८ किमी
📍 कान्ति लोकपथ बाट १ किमी
📍 चापागाउँ जनभावना क्याम्पस नजिकै

📞 थप जानकारीका लागि:
📱 9841302570 (WhatsApp/Viber)

https://maps.app.goo.gl/zHUd9WfQYWS6S7C98

बिना कुनै एजेन्ट.........., जग्गा धनी सङ्ग सम्पर्क(9841302570)उपत्यका भित्रको सबै पुर्वाधार सम्पन्न सबै भन्दा सस्तोमा लल...
22/04/2025

बिना कुनै एजेन्ट..........,
जग्गा धनी सङ्ग सम्पर्क(9841302570)

उपत्यका भित्रको सबै पुर्वाधार सम्पन्न सबै भन्दा सस्तोमा
ललितपुर गोदावरी न.पा १० चापागाँउ नेउपाने गाउँ नजिकै (व्यपारिक घडेरीका टुक्राहरू बिक्रीमा)
🟢 मूल्य: १५ लाख प्रति आना!!
✅बाटो:-(20ft, 16ft) पक्की ढलान भएको!!
✅ कित्ताकाट भइसकेको!!
✅ तुरुन्तै पास गर्न मिल्ने!!
✅तुरुन्त घर बनाएर बस्न मिल्ने!!
🔷रिङ्ग रोड सातदोबाटो बाट ८ km को दुरिमा!!
✅ कान्ति लोकपथ(काठमाडौ-हेटौंडा) राजमार्ग बाट जम्मा १kmदुरिमा
खजुरी फुड इड्रस्टिज प्रा.लि. बाट 500m. को दुरिमा!!
🔴 चापागाँउ बसपार्क / बजार बाट नजिकैको दुरिमा!!
✅ढल,पानी,विजुली बत्ती,केवल नेटवर्क लगायतको सम्पूर्ण सुविधा सम्पन्न भएको!!
✅बस्ती संगै जोडिएको घडेरीहरु साथै विद्यालय/अस्पताल नजिकै सुन्दर शान्त तथा चारैतिर हरियाली वातावरण भएको!!
[नोट:आवश्यकता भए ५०% सम्मको फाइनान्स सुबिधा कम्पनी मिलाउने]
थप जनकारीका लागी:
9841302570
(what's aap/viber)

Ploting At SER Chapagau.NeupaneGau,
Neupanegaun-Salyan Rd, Chapagaun 44700

08/03/2025

यस कम्पनीले निर्माणमूलक, लगानीमूलक र व्यापारमुलक व्यावसाय संचालन गर्नेछ।

23/02/2025
06/09/2024

हरितालिका तीजको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना!

यो तीजमा भगवान् शिव र माता पार्वतीको कृपा सबैमा रहोस् र हाम्रो जीवनमा प्रेम, सद्भाव, र समृद्धिको उन्नति सधैं भइरहोस्।

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
𝐍𝐚𝐝𝐮𝐛𝐚𝐧𝐮 𝐓𝐫𝐚𝐝𝐢𝐧𝐠 𝐇𝐮𝐛
📍 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: 𝐓𝐡𝐞𝐜𝐡𝐨, 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫
📞 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 𝟗𝟖𝟒𝟏𝟑𝟎𝟐𝟓𝟕𝟎 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩/ 𝐕𝐢𝐛𝐞𝐫)
📞𝟗𝟖𝟏𝟑𝟐𝟐𝟏𝟓𝟑𝟖

22/08/2024

सबैभन्दा आकर्षक घडेरीहरु बिना कुनै झन्झट सिधै सम्पर्क गर्नुहोस् ...
ललितपुर गोदावरी न.पा.-१३ झरुवारासि सन्तानेश्वोर मन्दिर प्रवेश द्वार बाट १५० मिटर दुरिमा आकर्षक मात्र ४ टुक्रा घडेरी बिक्रीमा।
✅ तुरुन्तै पास गर्न मिल्ने!!
✅तुरुन्त घर बनाएर बस्न मिल्ने!!
✅मुख्य पक्की सडक २६ft बाट २ कित्ता भित्र १३ ft बाटो)
🔷रिङ्ग रोड सातदोबाटो बाट ६ km को दुरिमा!!!
✅ सातदोबाटो-गोदावरी सडक ठैब चोक बाट पश्चिम/दक्षिण तर्फ जम्मा २kmदुरिमा रहेको।
✅ बज्रबाराहि मन्दिर चापागाउ बाट उतर तर्फ जम्मा २kmदुरिमा
✅ नागदह धापाखेल बाट पुर्व तर्फ १.५km दुरिमा!!!
🔴 उपत्यकाको मनमोहक दृश्य देखिने हाइट मा भएका आकर्षक घडेरिका टुक्राहरु।
✅ प्रसिद्ध धार्मिक तिर्थस्थल सन्तानेश्वर महादेव मन्दिरको काख/ पूर्ण म्यूजियम रिसोर्टको २०० मिटर दुरिमा !!
✅ चारैतिर बस्ती संगै जोडिएको जग्गा साथै विद्यालय/अस्पताल नजिकै सुन्दर शान्त तथा चारैतिर हरियाली वातावरण भएको!!
नोट: मूल्य रु २३ लाख प्रती आना,आवश्यकता भए ५०% सम्मको फाइनान्स सुबिधा कम्पनी मिलाउने टुक्राहरु क्रमश:
१)०-३-०-३
२)०-४-०-३
३)०-४-०-२
४)०-४-०-२
थप जानकारी को लागि 9841302570 मा सम्पर्क गर्नुहोस् ।

Address

Lalitpur
44709

Alerts

Be the first to know and let us send you an email when राइजिङ प्रोपर्टी डिलर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to राइजिङ प्रोपर्टी डिलर्स:

Shortcuts

Share

Category