01/02/2024
भूकम्प प्रतिरोधी नया बन्दै गरेको आधुनिक घर बिक्री मा ...
ओचु हाइट , इमाडोल, महालक्ष्मी न. पा , ललितपुर ।
रेसिडेन्टल एरिया, शान्त वातावरण ।
🔹 लुभु-लामाटार हाइवे बाट ३०० मीटर
🔹 ग्वारको चोक बाट लगभग १.३ कि.मी
🏠 घर को जम्मा एरिया : ३८९५ बर्ग फुट
🔷 जग्गा : ०-५-०-० ( ५ आना )
🔹 मोहडा : दक्षिण , पश्चिम
🔹 बाटो : १४ फ़ुट ( मापदण्ड १६ फुट)
🔷 घर को कोठा हरु :-
🔸 भुई तल्ला : १ सिटिड॰ / १ किचन , १ रुम, १ कमन बाथरूम,( फ्लाइट भाडाको लागी ) र २ पार्किगं ।
🔸 पहिलो तल्ला : ३ मास्टर रुम ( सबै एट्याच बाथरूम)
🔸 दोस्रो तल्ला : सिटिगं/ किचन / डाइनिंग, स्टोर १ बाथरूम ।
🔸तेस्रो तल्ला : १ रुम, १ पुजा कोठा, १ बाथरुम, १ लन्ड्रि रुम र क्लोज टेरेस
🟢 जम्मा रुम :
🔶 सिटिगँ रुम २
🔶 किचन/ डाइनिंग २
🔶 बेडरूम ५ ( ३ एट्याच )
🔶 बाथरूम ६ ( ३ एट्याच )
🔶 स्टोर १
🔶 पुजा रुम १
🔶लन्ड्रि रुम १
🟠 शुबिधाहरु:
🔹 मोडुलर किचन
🔹 ३ रुम मा एट्याच दराज
🔹 फल्स सिलिगँ ( सिटिगँ रुम र किचन)
🔹 टिभी क्याविनेट
🔹 मोडुलर स्विच
🔹 बेडरुम हरुमा पार्केटिगं ।
🔹 पार्किंग, किचन, सिटिगं, छत, सिडी, रेलिगं आदी मा टायल , ग्रीनाइड
🔹 ब्राण्डेड सेनीटरी
🔹 वाटर ट्रिटमेन्ट ( भेसल )
🔹 सोलार ।
🔹 बिजुली जडान ।
🔹 खानेपानी को २२५०० लि. र इनार को १२००० लि. को २ वटा पानी को रिजर्भ टैंक ।
🔹 पार्किंग ।
🔹 ढल जडान भएको ।
🟢 मुल्य - ४ करोड ७० लाख । केही मिलाउन सकिने ।
🟣 अन्य थप सुबिधा र जानकारी को लागी
९८५११०४७०७ , ९८०३३९३३३४