29/06/2018
आज रियल स्टेट एण्ड रिसर्च सेन्टर र www.RentalNepal.com ले आयोजना गरेको "दही चिहुरा खाने कार्यक्रम" मा पाल्नुहुने रियल स्टेट ब्यवसायि साथिहरु, अतिथिज्यूहरु, पत्रकार साथिहरु, रिआनका पदाधिकारीज्यूहरु, रियल स्टेट सँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहनु भएका तथा हाम्रा अत्यन्त शुभचिन्तक, उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु भएकोमा सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
ईश्वर खरेल
अध्यक्ष, आर.ई.आर.सी.