जुकेना एक्सप्रेस jukena express

  • Home
  • Nepal
  • Lumbini
  • जुकेना एक्सप्रेस jukena express
शितगंगा नगरपालिका वडा नम्बर ५ को बार्षिक समीक्षा तथा आगामी आर्थिक  बर्षको बजेट निर्माणमा सुझाव संकलन कार्यक्रम सम्पन्न भ...
10/06/2025

शितगंगा नगरपालिका वडा नम्बर ५ को बार्षिक समीक्षा तथा आगामी आर्थिक बर्षको बजेट निर्माणमा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

19/09/2024

आ.व २०८१।०८२का पुर्वाधार विकास तर्फ योजाना कार्यान्वयनका लागी उपभोक्ता समिति गठन गर्न सम्बन्धित सम्म्पुर्ण लाई उपस्थित हुन अनुरोध छ ।

साविक जुकेना गाविस १,२,३ असौज ६ गते शिव मन्दिरमा
साविक जुकेना गाविस ४,५ असौज ७ गते वडा कार्यालयमा
समय बिहान ११ः०० बजे

शितगंगा नगरपालिका वडा न.५ गल्दा निवासी ८७ वर्षिय  पिताम्बर अधिकारी नाम गरेका वृद्ध बुवा यहि २०८१/ ०५/०१गते देखि सम्पर्क ...
22/08/2024

शितगंगा नगरपालिका वडा न.५ गल्दा निवासी ८७ वर्षिय पिताम्बर अधिकारी नाम गरेका वृद्ध बुवा यहि २०८१/ ०५/०१गते देखि सम्पर्क हुनुभएको थियो २०८१/०५/०६ गते स- कुशल भेटिनु भएको छ खोजी कार्यमा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ।

शितगंगा नगरपालिका वडा न.५ गल्दा निवासी ८७ वर्षिय  पिताम्बर अधिकारी नाम गरेका वृद्ध बुवा यहि भदौ १ गते गल्दा मन्दिर तिर ज...
19/08/2024

शितगंगा नगरपालिका वडा न.५ गल्दा निवासी ८७ वर्षिय पिताम्बर अधिकारी नाम गरेका वृद्ध बुवा यहि भदौ १ गते गल्दा मन्दिर तिर जान्छु भनेर घर देखि हिडनु भएको र अहिले सम्म पनि सम्पर्क नआइ बेपत्ता हुनुभएको हुदाँ कहि कतै देख्नु हुनेले नजिकको प्रहरी कार्यालय वा ९८५७०६६००२ नम्बरमा फोन गर्नु हुन अनुरोध गर्दछौ ।

शितगगा ५ जुकेना सराेकार सामाजिक महिला सहकारीमा डिएपी तथा युरिया रासायनिक  मल आइसकेको  जानकारि गराइन्छ
06/06/2024

शितगगा ५ जुकेना सराेकार सामाजिक महिला सहकारीमा डिएपी तथा युरिया रासायनिक मल आइसकेको जानकारि गराइन्छ

बैकल्पिक मार्ग संचालन गर्ने समन्धी सुचना
27/05/2024

बैकल्पिक मार्ग संचालन गर्ने समन्धी सुचना

शितगगा नगरपालिका वाड न ५ जुकेना २०८०/८१ बिनियोजन पशु बिकास कार्यक्रम निम्नलिखित सूचना प्रकाश गरि कार्यक्रम सन्चालन नगरिए...
25/05/2024

शितगगा नगरपालिका वाड न ५ जुकेना २०८०/८१ बिनियोजन पशु बिकास कार्यक्रम निम्नलिखित सूचना प्रकाश गरि कार्यक्रम सन्चालन नगरिएको प्रती टाढा बाट आउने जनताले दुख पाएका छ्न समन्धित निकायले कुनै सुचाना न गरि कार्यक्रम स्थगित भएको जनकारी न हुदा स्थानीयले दुख पाएका हुन।

शितगगा नगरपालिका वाड न ५ जुकेना कृषि तथा पशु बिकासको लागि  २०८०/८१  बिनियोजित बजेटबाट  निम्नलिखित कार्यक्रम हुने बारे अत...
24/05/2024

शितगगा नगरपालिका वाड न ५ जुकेना कृषि तथा पशु बिकासको लागि २०८०/८१ बिनियोजित बजेटबाट निम्नलिखित कार्यक्रम हुने बारे अत्यन्तै जरुरी सुचना।
नोट पशु बिकसबाट बाकी एउ एक लाखको कार्यक्रम छिटो सार्वजनिक गर्न समन्धित निकाय लाई अनुरोध गरिन्छ

27/03/2024

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा. महावीर पुन ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप आज शितगंगा नगरपालिकामा आउनु भएको थियो । शितगंगा नगरपालिकाले सहयोग स्वरुप १२० पुस्तक खरीद गरको छ भने १०० पुस्तक स्थानीयले खरीद गरेका छन् ।
डा. महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका डा. पुन यतिबेला पुस्तक बिक्रीका लागि अर्घाखाँचीमा आउनु भएको छ

आज मिति २०८०/०८/२८ गतेका दिन यस शितगगा नगरपालिका वडा नं ६ कल्लेरी निवासि स्व.ढाल प्रसाद बेल्बासे र आमा बेलकुमारी बेल्बास...
14/12/2023

आज मिति २०८०/०८/२८ गतेका दिन यस शितगगा नगरपालिका वडा नं ६ कल्लेरी निवासि स्व.ढाल प्रसाद बेल्बासे र आमा बेलकुमारी बेल्बासेका नाति तथा हुमाकान्त बेल्बासेको छोराको जन्म दिनको अवसरमा तथा स्व.बुबाको सम्झनामा यस विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबिकास देखि पाँच सम्मका बिधार्थी लाइ एक एक सेट पोसाक वितरण गर्नुभएकोमा उहाहरुको सम्पूर्ण परिवारलाइ धन्यवाद ब्यक्त गर्दै बाबुको सु -स्वास्थ्य दिर्घायु तथा शैक्षिक सफलता सहित जन्म दिनको धेरै धेरै शुभ-कामना।
साथै उहाँहरुको यस महान पुन्य कामको सम्मान गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

Address

Lumbini
ARGHAKHANCHI

Website

Alerts

Be the first to know and let us send you an email when जुकेना एक्सप्रेस jukena express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category