Hamro Deukhuri Dang

Hamro Deukhuri Dang This is page of official music video and reels..

व्यवस्थित बजारको अभावका कारण लमही–४ सेमरहवाका किसान लामो समयदेखि सडक किनारमै आफ्ना उत्पादन बेच्दै आएका छन्। खेतबारीमा फल...
21/05/2026

व्यवस्थित बजारको अभावका कारण लमही–४ सेमरहवाका किसान लामो समयदेखि सडक किनारमै आफ्ना उत्पादन बेच्दै आएका छन्। खेतबारीमा फलाएको तरकारी र खर्बुजा बिक्रीका लागि उनीहरू घाम–धुलोसँग संघर्ष गर्दै सडकमै पसिना बेचिरहेका छन्। उत्पादन बढ्दै गए पनि उचित बजार व्यवस्थापन हुन नसक्दा किसानको मेहनत अझै सडकमै सीमित बनेको छ।

सडक डिभिजन कार्यालय दाङ्ग ले धानखोलादेखि शिवखोलासम्मको सडक खण्ड तथा भालुबाङ देखी गनाहा खोला प्यूठान जाने सडक आसपासमा सडक...
21/05/2026

सडक डिभिजन कार्यालय दाङ्ग ले धानखोलादेखि शिवखोलासम्मको सडक खण्ड तथा भालुबाङ देखी गनाहा खोला प्यूठान जाने सडक आसपासमा सडकको मापदण्ड विपरीत निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ।
゚ ゚

20/05/2026

BHALUBANG COUNTER CLOSED FROM TODAY (2083.02.01). NOW PAYMENT ONLY FROM ONLINETHANK YOU.
15/05/2026

BHALUBANG COUNTER CLOSED FROM TODAY (2083.02.01). NOW PAYMENT ONLY FROM ONLINE
THANK YOU.

14/05/2026

Address

Dang Deaukhuri
Lumbini
7940

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Deukhuri Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share