Chitwan Gurans Investment & Developers Pvt. Ltd.

Chitwan Gurans Investment & Developers Pvt. Ltd. Chitwan Gurans Investment & Developers Pvt. Ltd. a Real state Company. we have minimum 5000 satisfied buyers. we sales land and home in minimum cost.

चितवनको विकासको शुरुसंगै आफुलाई संचालन गर्दै आएको पुरानो व्यापारिक एवं औधौगिक घरानाको व्यक्तिहरुको संग्लनता रहेको गंगा प्रा. लि. को व्यानरबाट गत १० वर्षदेखि किस्ताबन्दीमा आवास तथा घडेरी विक्रि गर्ने कार्यक्रम सुरु गरेको थियो । घर घडेरी किन्न तत्काल रकम नभएका , डेरामा बस्दाबस्दा दिक्क हुनुभएका , घर बनाउन पनि फुर्सद नभएका , बसाई सराई गर्न लाग्नु भएका आफन्त र साथीहरुको समुहमा सुरक्षित र स्वच्छ व्यक्

तिगत सुविधाजनक आवास कोलोनिमा बस्ने चाहना भएको नेपाली दाजुभाई दिदीबहिनीहरुलाई यस प्रा.लि. का तर्फबाट सस्तो सुरक्षित र किस्ताबन्दि घर , घडेरी विक्रि गरिरहेको छ ।

विदेशमा गएर दुख गरेर आफ्नो र आफ्नो परिवारलाई सुख सुविधा दिउ भनी विभिन्न देशमा काम गर्न जानु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुको लागि सामुहिक रुपमा बस्न तथा तराई मधेश , पहाडमा बसोबास गरिरहनु भएत पनि सुविधा , शान्त सुरक्षाको हिसाबले बैकल्पिक राजधानिको रुपमा चिनिने यस क्षेत्रमा तपाई तथा तपाईको परिवारलाई बसोबासको लागि घर घडेरी अत्यन्तै उपयुक्त रहेको छ । यस क्षेत्रको घरघडेरीमा लगानी गर्नु भई पछि विक्रि गर्नु परेको खण्डमा पनि तपाईलाई पर्याप्त मुनाफा हुने भएकाले नाफाको हिसाबले पनि घरघडेरी खरिद गर्न उपयुत्त देखिन्छ ।



विदेशमा गएर दुख गरेर आफ्नो र आफ्नो परिवारलाई सुख सुविधा दिंउ भनि विभिन्न देशमा काम गर्न जानुभएका नेपाली दाजुभाई दिदी बहिनीहरुको लागि सामुहिक रुपमा बस्न तथा तराइ, मधेश, पहाडमा बसोबास गरिरहनु भएता पनि सुविधा, शान्ति सुरक्षाको हिसाबले बैकल्पिक राजधानीको रुपमा चिनिने यस क्षेत्रमा तपाई तथा तपाईंको परिवारलाई बसोबासको लागि घर घडेरी अत्यन्तै उपयुक्त रहेको छ । यस क्षेत्रको घर घडेरीम लगानी गर्नु भई पछि विक्री गर्नु परेको खण्डमा पनि तपांइलाई पर्याप्त मुनाफा हुने भएकोले नाफाको हिसावले पनि घर घडेरी खरिद गर्न उपयुक्त देखिन्छ ।

काठमाण्डौंको प्रदुषित वातावरण, बढ्दो जनघनत्वबाट खानेपानीको अभाव तथा विभिन्न असुविधाले गर्दा नेपाल अधिराज्यको केन्द्रमा भन्दा सवै खाले सुविधा विधुत, खानेपानी तथा टेलिफोन लाइनको व्यवस्था र ६ मिटर चौडाई बाटोको सुविधा सहितको किस्ताबन्दि कार्यक्रम यस प्रा.लि. ले गरेको छ ।

बैदेशिक रोजगारीमा रहनु भउको नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई यस कम्पनीको ख्यातीको कारण सयौं जनाले किस्ताबन्दीमा घर घडेरी किन्दै आउनुभएको छ । भने मलेसिया, सिंगापुर, दुवई,कतार, जापान, कोरिया, र अन्य देशमा रहनु भएका नेपालीहरुलको लागि विदेश स्थित नेपाली बैंकहरु जस्तै हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु मनि ट्रान्सफरबाट सिधैं रकम जम्मा गर्न सकिने छ । जसले गर्दा तपाईको लगानी ढुक्क संग गर्नु भएमा कुनै आपत्ति नहुने पनि जानकारी गराइन्छ । बजारको प्रचलित मुल्यमा केहि कमि गरी घर घडेरीको मुल्यमा ६० प्रतिशत भुक्तानी गरेपछि बैंक, वित्तय कम्पनीका तर्फबाट प्रचलित न्युनतम व्याजदर १४ प्रतिशत देखि १८ प्रतिशत सम्म वार्षिक घट्दो सांवा व्याज गणना गरी ३ वर्ष देखि ५ वर्षसम्मको लागि मासिक तथा त्रैमासिक किस्तामा सरलताका साथ भुक्तानी गर्न सकिने गरी घडेरी तथा आवास योजनाको कार्यक्रम राखिएको छ । साथै ग्राहकहरुबाट कुनै पनि समयमा एकमुष्ठ रकम वा १ किस्ता भन्दा बढि किस्ता रकम पनि बुझाउन सकिने हुंदा अनावश्यक व्याजको भार पनि नपर्ने व्यवस्था मिलाईएको छ ।

मालपोत कार्यालय चितवनलाई कम्प्युटर र प्रिन्टर सहयोग​भरतपुर, कार्तिक २५ गते।​चितवन गुराँस इन्भेष्टमेन्ट एण्ड डेभलपर्स प्र...
11/11/2025

मालपोत कार्यालय चितवनलाई कम्प्युटर र प्रिन्टर सहयोग
​भरतपुर, कार्तिक २५ गते।
​चितवन गुराँस इन्भेष्टमेन्ट एण्ड डेभलपर्स प्रा. लि. ले मालपोत कार्यालय, चितवनको दैनिक कार्य सम्पादनलाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले महत्त्वपूर्ण सहयोग गरेको छ।
​कार्यालयलाई सहयोग पुर्याउने कार्यक्रम अन्तर्गत कम्पनीले आज (कार्तिक २५ गते) तीन-तीन थान कम्प्युटर, प्रिन्टर र स्क्यानर कार्यालय प्रमुखलाई हस्तान्तरण गरेको हो।
​मालपोत कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच चितवन गुराँस इन्भेष्टमेन्ट एण्ड डेभलपर्स प्रा. लि. का अध्यक्ष श्री गुणचन्द्र बिष्टज्यू ले ती सामग्री मालपोत कार्यालय चितवनका प्रमुख श्री रमेश पौडेलज्यू लाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
​कम्पनीका अध्यक्ष बिष्टज्यूले कार्यालयको सेवा प्रवाहलाई छिटो-छरितो र डिजिटल बनाउन सहयोग गर्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बताउनुभयो। मालपोत प्रमुख पौडेलज्यूले प्राप्त सहयोगले कार्यालयको दैनिक कार्य सम्पादनमा ठूलो टेवा पुग्ने र सेवाग्राहीलाई अझ सहज सेवा दिन सकिने विश्वास व्यक्त गर्नुभयो।
​हस्तान्तरण कार्यक्रममा समाजसेवी एवं नारायणी जग्गा आवास व्यवसायी संघका संस्थापक अध्यक्ष श्री दिनेश कुमार चुकेज्यू को समेत उपस्थिति रहेको थियो।

मात्र १२ लाखमा १० धुर भरतपुर बाट २ किमि को पेरि फेरिमा । सम्पर्क ९८५५०५९८५३
08/07/2024

मात्र १२ लाखमा १० धुर भरतपुर बाट २ किमि को पेरि फेरिमा ।

सम्पर्क ९८५५०५९८५३

07/07/2024
रत्ननगर नगरपालिका वडा न १४ को वडा कार्यालय संगै आकर्षक घडेरि केहि प्रतिशत को भुक्तानिमा  मासिक  सरल किस्तामा घडेरि खरिद ...
03/07/2024

रत्ननगर नगरपालिका वडा न १४ को वडा कार्यालय संगै आकर्षक घडेरि केहि प्रतिशत को भुक्तानिमा मासिक सरल किस्तामा घडेरि खरिद गर्नुहोस
सम्पर्क : ९८५५०५९८५३, ९८०१०५४३१५

भरतपुर महानगरपालिका वार्ड न ७ मा ग्राहक बर्ग हरुबाट अति नै रुचाइएको क्षेत्र प्रेमबस्ती स्कुल पछाडी को जग्गा बिक्रीमा ......
30/06/2024

भरतपुर महानगरपालिका वार्ड न ७ मा ग्राहक बर्ग हरुबाट अति नै रुचाइएको क्षेत्र प्रेमबस्ती स्कुल पछाडी को जग्गा बिक्रीमा ......

चितवन को घर जग्गा किस्ताबन्दिमा
28/06/2024

चितवन को घर जग्गा किस्ताबन्दिमा

Address

Narayangarh, Saheedchowk, Chitwan
Narayangarh

Alerts

Be the first to know and let us send you an email when Chitwan Gurans Investment & Developers Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share