Mero Lalpurja

Mero Lalpurja Land,Home Buy and sell service in nepalgunj

घर जग्गा किन्न वा बेच्न हामीलाई सम्झनुहाेस ।
12/07/2026

घर जग्गा किन्न वा बेच्न हामीलाई सम्झनुहाेस ।

23/05/2026

नेपालगञ्ज सेतु बिक चाेक नजिक तल्लाे तला मा फ्ल्याट भाडा रहेकाे छ। इच्छुक ले सम्पर्क गर्नुहाेला ।
रूम: 2
बाथरूम: 1
किचन: 1
सानाे हल : 1

08/02/2026

कोहोलपुर कौशल्या अस्पतालदेखि मात्र २० मिटर भित्र, निकै आकर्षक घरजग्गा बिक्रीमा छ।
८.५ धुर क्षेत्रफलको यस जग्गामा दुई साइड बाटोको सुविधा रहेको छ, जसमा एक साइड पिच बाटो रहेको छ।
घर निर्माण तथा लगानीका लागि अत्यन्तै उपयुक्त स्थान।

🏡 नेपालगंज र कोहलपुरमा घर–जग्गा खोज्दै हुनुहुन्छ ?       अब चिन्ता लिनु पर्दैन!📍 विश्वासिलो सेवा | छिटो समाधान | निश्चिन...
23/01/2026

🏡 नेपालगंज र कोहलपुरमा घर–जग्गा खोज्दै हुनुहुन्छ ?
अब चिन्ता लिनु पर्दैन!

📍 विश्वासिलो सेवा | छिटो समाधान | निश्चिन्त लगानी

📞 सम्पर्क नं.: 9700015679
📩 आजै फोन गर्नुहोस्, सही घर–जग्गा पत्ता लगाऔँ।

#घरजग्गा

25/12/2025

भाटभटेनी नजिक पिच राेडमा 13.5 धुर घडेरी बिक्रीमा छ ।
तुरून्त सम्पर्क गर्नुहाेस ।

22/11/2025

काेहलपुर पिपरी देखि अगाडि १० धुर मा बनेकाे घर तुरून्त बिक्रीमा छ । माेहडा 10.25 मिटर मात्र 55 लाख मा

08/10/2025

नेपालगंज न्युराेडमा रहेकाे Royal Fashion Wear पसल बिक्रीमा !!

✨ फेशन व्यवसाय सुरु गर्नेहरूका लागि सुनौलो मौका! 👗🕺

✅ पूर्णरूपमा सुसज्जित पसल
✅ रेडिमेड कपडा, फेशन आइटम र स्थायी ग्राहकहरू सहित
✅ आकर्षक स्थानमा रहेको पसल
✅ Qfx hall, KELME, ERKE showroom छेउमा रहेकाे
✅ AC, invertor र well decoration भएकाे
✅ changing Room र store room भएकाे

👔 उद्यमी बन्ने सपना पूरा गर्न यो अवसर नछुटाउनुहोस्!

💰 बिक्री मूल्य: ९ लाख मात्र
📞 सम्पर्क: 9819522300

15/09/2025

सस्ताे सस्ताे घडेरीहरू धमाधम बिक्रीमा छन है ।
काेहलपुरकाे हवल्दारपुर नजिक १०-१० धुरकाे प्लानिङ मेराे लालपुर्जा मा ।
मात्र १२ लाखमा , छिटाे बुक गर्नुहाेला ।
✅ १० - १० धुर
✅ ९ मि. बाटाे
✅ सुविधा सम्पन्न ठाँउ

सम्पर्क नं. ः 9800527894

15/09/2025

सस्ताे सस्ताे घडेरीहरू धमाधम बिक्रीमा छन है ।
काेहलपुरकाे हवल्दारपुर नजिक १०-१० धुरकाे प्लानिङ मेराे लालपुर्जा मा ।
मात्र १२ लाखमा , छिटाे बुक गर्नुहाेला ।
✅ १० - १० धुर
✅ ९ मि. बाटाे
✅ सुविधा सम्पन्न ठाँउ

सम्पर्क नं. ः 980-0527894

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when Mero Lalpurja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share