Nijgadh PLOTS

Nijgadh PLOTS So, please come. Give it a try. Thank you for your support.

Hello,
We are a team, combined to serve with quality and vital land information for serious (YOU) as per your desire which perhaps can satisfy you with your lifetime investments.

31/01/2026

984-5434804 Nijgadh PLOTS

Mahendra highway BATA 1.1 km. Hospital, campus, Mandir, woda office, 5-10 min by walk. 8-10 dhur on sale. 984-5434804 Wh...
28/01/2026

Mahendra highway BATA 1.1 km. Hospital, campus, Mandir, woda office, 5-10 min by walk. 8-10 dhur on sale. 984-5434804 WhatsApp or Viber only.

Urgency khatam=offer khatam.

Sasto dekhi big investments KO lagi upayukta plot haru sale ma aayeko xa. Do contact me ASAP.
25/12/2025

Sasto dekhi big investments KO lagi upayukta plot haru sale ma aayeko xa. Do contact me ASAP.

Not an edited one.
10/12/2025

Not an edited one.

10/12/2025
14/11/2025

काठमाडौं । अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्द.....

12/11/2025
03/09/2025

Hamro nijgadh

02/09/2025

K sachai hola ta..!!!🤨🤔
30/08/2025

K sachai hola ta..!!!🤨🤔

काठमाडौंमा जमीन भासिँदै: बालुवाटारदेखि महाराजगन्जसम्म खतरा ‘हटस्पट’

काठमाडौं - पाँच-छ वर्षअघि बालुवाटारका कुञ्जनभक्त श्रेष्ठले आफ्नो आँगनमा चिरा परेको देखेका थिए। त्यतिबेला उनले खासै ध्यान दिएनन्। तर गत असार १ गते सामाजिक सञ्जालमा काठमाडौंको जमीन भासिँदै गएको पोस्ट देख्दा उनी भित्रै झस्किए।

श्रेष्ठको घर रहेको क्षेत्र हालै प्रकाशित अनुसन्धानमा काठमाडौं उपत्यकाका ती क्षेत्रमा पर्नेको पुष्टि भएको छ। अमेरिकाको युनिभर्सिटी अफ हाउस्टनका जियोफिजिक्समा विद्यावारिधि गरिरहेका सागर रावल र गोक्वान वाङले सन् २०१७ देखि २०२४ सम्मको स्याटेलाइट डेटा विश्लेषण गरेर यो अनुसन्धान तयार पारेका हुन्। अध्ययन अनुसार उपत्यकामा वार्षिक ५ सेन्टिमिटरदेखि २१ सेन्टिमिटरसम्म जमीन भासिँदै आएको छ।

यो अनुसन्धान मल्टिडिसिप्लिनरी डिजिटल पब्लिशिङ इन्स्टिच्यूट (एमडीपीआई) को जर्नल Land को २०२५ मार्च अंकमा प्रकाशित भएको छ। अध्ययनमा काठमाडौंका बालुवाटार, सामाखुसी, मनमैजु, कोटेश्वर, ललितपुरको पाटन, भक्तपुरका मध्यपुर थिमि र गठ्ठाघर लगायत आठ क्षेत्र समावेश गरिएको थियो।

विशेषगरी उपत्यकाका उत्तर-पश्चिम, दक्षिण र पूर्वी भेगमा जमीन भासिने ‘हटस्पट’ क्षेत्र पहिचान भएका छन्। भासिने दर क्षेत्र अनुसार फरक-फरक छ।

कालीमाटी: ५-१० सेमी

बालाजु र मनमैजु: ७ सेमी

मध्यपुर थिमी: १३-१६ सेमी

बागबजार: १० सेमी

इमाडोल र लैनचौर: १०-१६ सेमी

पाटन: ११ सेमी

लाजिम्पाट: १६ सेमी

महाराजगन्ज: १६–२१ सेमी

विशेषज्ञहरूले यो दर ‘चिन्ताजनक’ भन्दै काठमाडौंका बस्ती, सडक र संरचनाहरूलाई दीर्घकालीन रूपमा जोखिममा पार्ने चेतावनी दिएका छन्।

यो रिपोर्टले देखाएको तथ्याङ्क अनुसार काठमाडौं उपत्यका अहिले “भासिँदो भूमिमा” अवस्थित छ, र घर जग्गा, पूर्वाधार र मानिसको जीवन-सुरक्षामा जोखिम निरन्तर बढ्दै गएको छ।

विशेषज्ञहरूले चेतावनी दिएका छन्, “यदि सतर्कता नअपनाइयो भने घर, सडक र जीवन-सुरक्षा ठूलो जोखिममा पर्छ।”

काठमाडौं अहिले खतराको सन्निकट छ - एउटा भासिँदो उपत्यका जहाँ हरेक वर्ष जमीन धस्दै छ।

तस्बिर र समाचार स्रोत: हिमाल खबर

Address

Nijgadh/09
Nijgarh

Telephone

+9779845434804

Website

Alerts

Be the first to know and let us send you an email when Nijgadh PLOTS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nijgadh PLOTS:

Shortcuts

Share

Category