Gunjan Manandhar

Gunjan Manandhar Personal

25/07/2026

चाउचाउको कुपनमा चिठ्ठा परेको माननीय अरे।😀

आज मूल्य घट्दा धन्यवाद सरकार भन्नेले हिजाे मूल्य बृद्दी हुदा सरकारलाई किन खबरदारी गर्न सकेनौं ?
01/07/2026

आज मूल्य घट्दा धन्यवाद सरकार भन्नेले हिजाे मूल्य बृद्दी हुदा सरकारलाई किन खबरदारी गर्न सकेनौं ?

जिपिएस जडान छ भन्दैमा अपराधीले पुन अपराध गर्न सक्दैन, गर्दैन भन्ने आधार के?
26/06/2026

जिपिएस जडान छ भन्दैमा अपराधीले पुन अपराध गर्न सक्दैन, गर्दैन भन्ने आधार के?

24/06/2026

झ्याउ मात्रै कै🤓
19/06/2026

झ्याउ मात्रै कै🤓

कहिलेकाहीँ सानो गल्तीले पनि जीवनभर सम्झिने रमाइला क्षणहरू सिर्जना गरिदिन्छ। एक उडानका क्रममा पाइलटले यात्रुहरूलाई घोषणा ...
15/06/2026

कहिलेकाहीँ सानो गल्तीले पनि जीवनभर सम्झिने रमाइला क्षणहरू सिर्जना गरिदिन्छ। एक उडानका क्रममा पाइलटले यात्रुहरूलाई घोषणा गरे, "हामी आधा घण्टापछि अवतरण गर्नेछौँ।"

घोषणा सकिएपछि उनले माइक बन्द गर्न बिर्सिए र सह-पाइलटलाई भने, "पहिला तातो चिया पिउँछु, त्यसपछि एयर होस्टेसलाई चु'म्बन गर्छु।"

यो कुरा विमानभित्र रहेका सबै यात्रुले स्पष्ट रूपमा सुने। एयर होस्टेसले माइक बन्द गर्न हतारिँदै दौडिइन्, तर बाटोमा एक बच्चाको खुट्टामा अल्झिएर लडिन्।

त्यसपछि ती बच्चाले मुस्कुराउँदै भने, "किन यति हतार गर्नुभएको? उहाँले त पहिला चिया पिउँछु अनि चुम्बन गर्छु भनेका थिए ।

यो कुरा सुन्नासाथ विमानभित्रका यात्रुहरू हाँसोले गुञ्जिए। कहिलेकाहीँ बालबालिकाको निर्दोष सोच र समयमै दिएको जवाफले सबैभन्दा गम्भीर वातावरणलाई पनि रमाइलो बनाइदिन्छ।

कुनै बेला मेराे कपडा पुजाले धाेईदिन्थि! मैले कहिल्यै धुन परेकाे थिएन।उनी बेखबर भएकाे पनि यतिका बर्ष भईसक्याे ।  #पुजासाब...
15/06/2026

कुनै बेला मेराे कपडा पुजाले धाेईदिन्थि! मैले कहिल्यै धुन परेकाे थिएन।उनी बेखबर भएकाे पनि यतिका बर्ष भईसक्याे ।
#पुजासाबुन

14/06/2026

हिजो समाजसेवा गर्दा सबै को नजरमा म भगबति भए भने आज राजनीति मा छिर्दा उहि म कसरी राक्षस्नी मा परिणत भए ???के राजनीति समाजसेवाको उच्चतम बिन्दु होइन र?
- Ashika Tamang
यही प्रश्न अन्य दलका समर्थक र नेताले गरे भने उहाँ दिदीकाे समर्थक र कार्यकर्ताले दिने जवाफ सापती समेत लिन नसकिने हुन्छ।

06/06/2026

तिउरे फुल

05/06/2026

हिजाे बिकास निर्माणका कार्यहरु भैरहदा याे सरकारले याे काम गरे भन्दै गर्दा केहीले "त्यसले आफ्नाे पाति कार्यलयबाट हालेकाे बजेत हाे र त्यसले गरेका भन्नलाई? याे त हाम्रै पैसाले भएकाे हाे" भनिन्थ्यो । अहिले हाम्रै पैसाले हामी हिड्ने सडक मर्मत र बिस्तारकाे लागि किन बजेत परेन?

Address

Tansen-11, Pravas, Palpa
Palpa
32500

Website

Alerts

Be the first to know and let us send you an email when Gunjan Manandhar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category