Bibek Surkhali

Bibek Surkhali This is the Official page

24/09/2024

हरेक चीजलाई हामी आफ्नै कोणबाट हेर्छौ या भनौँ आफूलाई सहज लाग्ने स्थानमा बसी विश्लेषण गर्छौ । कसैले फरक धारबाट धारणा व्यक्त गर्दा हामीलाई असहज मात्र होइन गलत पनि लाग्न सक्छ।

आफुले देखेका मात्र र सधैँ आफ्नो Comfort Zone बाट नियालिएका कुराहरुमात्र सत्य हुँदैनन् ।

अलिकति पनि आफ्नो स्थानबाट तल, माथि, दायाँ, बायाँ हेरियो भनेमात्र पनि हरेक चित्रको विहङ्गम दृष्टिकोण बनाउन सकिन्छ । सत्यको वास्तविक अन्वेषण हुन्छ । र सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो ।
साभार: सामाजिक संजाल

बलवान समयले निखारता ल्याउदैं छ...
12/09/2024

बलवान समयले निखारता ल्याउदैं छ...

साथिहरुको साथ छ र त हरेक कुरामा सहास मिलेको छ🤝
05/09/2024

साथिहरुको साथ छ र त हरेक कुरामा सहास मिलेको छ🤝

असार १५ को शुभकामना सम्पुर्णमा🌾🌾
29/06/2024

असार १५ को शुभकामना सम्पुर्णमा🌾🌾

रानिमहल दरबारमा तिन राजा😊
27/06/2024

रानिमहल दरबारमा तिन राजा😊

26/06/2024

Goodmorning Tansen🌦️☁️

यो तस्विर माया गर्ने मन हरुको लागि❤️ ✍️
21/06/2024

यो तस्विर माया गर्ने मन हरुको लागि❤️
✍️

विशेष दिनको विशेष समय...२०८१|०३|०४
18/06/2024

विशेष दिनको विशेष समय...
२०८१|०३|०४

01/06/2024

Public Speaking Training (Special Part)
Tikaram Poudel | Sarita Pandey

Address

Rampur
Palpa

Telephone

+9779842844225

Website

Alerts

Be the first to know and let us send you an email when Bibek Surkhali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category