19/04/2023
घर-जग्गा खरिद-बिक्री र निर्माण सम्बन्धि भिडियो तालिम
🔥मालपोत अधिकृत ,अमिन ,अधिबक्ता , इन्जिनियर, आर्किटेक्ट, वास्तु विशेषज्ञ जस्ता अनुभवीहरूले तपाईंलाई ज्ञान दिनु हुनेछ ।
💡यस Course को अध्ययनले तपाईंलाई लगानी गर्दा फाइदा हुनेछ, पैसा डुब्ने छैन र ठगिबाट पनि बच्नु हुनेछ ।
💡तपाईंलाई सम्पत्ति मूल्याङ्कन, सडक विस्तार र घर/जग्गा मापदण्ड जस्ता महत्त्वपूर्ण विषयहरूमा पूर्ण जानकारी प्रदान गरिने छ ।
📹सबैको लागि यो Video Course एकदम अनमोल हुनेछ।
यो video तालिम मात्र रु ९९९ मा उपलब्द छ। साथै हामीले referal program नि समाबेस गरेको छौ , जसमा हजुर ले गरेको प्रतेक रेफेरल को 50 % commission पाउनु हुनेछ।
To Join : https://forms.gle/UooUoB1gwxC1EsTA7
यो Form भरेको बडीमा 1 घण्टा भित्र हजुर हाम्रो घर-जग्गा खरिद-बिक्री र निर्माण सम्बन्धि भिडियो तालिम Facebook Group मा join हुनु हुनेछ !
पाठ्यक्रम सामग्री:
1. नापी :
📌 नापी कार्यालयको परिचय नापी कार्यालय बाट प्रदान हुने सेवाप्रबाह🛍️,दस्तुर,📜 प्रमाणपत्र,📄 जग्गाको प्रकृति,🏞️ नागरिक बडापत्र,👤 Land conversion,🌄 जग्गा खण्डिकरन,🚧 मेरो कित्ता,🏠 📐 भूमि मापन प्रणाली ईन्जिनियरिङ् स्केल,📏 ब्लुप्रिन्ट नक्सा,🗺️ क्षेत्र कसरी नाप्ने?🤔 साइटमा जग्गाको क्षेत्रफल कसरी नाप्ने?🤔 📝 मेरो कित्ता प्रणालीमा निबेदन 📑पेस गर्ने तरिका,💻
2. मालपोत :
🏠 सम्पति/ बर्गिकरण / हक हस्तान्तरण प्रक्रिया 🔑 घर जग्गाको स्वामित्व र भोगाधिकार सम्बन्धी व्यवस्थाः 📝 घरजग्गाको कारोबार प्रक्रियाका लागि लिखत तथा निवेदन तयार गर्ने तरिका 🏢 इजाजत प्राप्त भू-सेवा केन्द्र/ लेखापढी व्यवसायी मार्फत गर्ने 📜 जग्गा किन्दा ध्यान दिनु पर्ने कानूनी प्रावधान 🏗️ कस्तो वर्गीकृत क्षेत्रमा घर बनाउन पाइन्छ वा पाइँदैन ❓ जग्गा कारोबार सम्बन्धी केही भ्रमहरू : 🏦 बैक बित्तिय संस्थाको भ्रम: 👥 नामसारी पाउँने हकदार। 🗄️ अंशवण्डा सम्बन्धी व्यवस्था 📄 जग्गा प्रशासन प्रकृयामा आवश्यक कागजात: 📝 घरजग्गा हक हस्तान्तरण लिखत पेश गर्दा 📜 नामसारी निवेदन पेश गर्दा 📝 दाखिल खारेज (दा. खा) नवेदन पेश गर्दा: 🚫 दृष्टिबन्धक, भोगबन्धकी, धितोबन्धकी: 🛑 ठाडो रोक्का: 📑 स्रेस्ता पुर्जा संशोधन 📝 प्रतिलिपि लिने प्रक्रिया: 💰 मालपोत कार्यालयमा तिर्नु पर्ने राज
3. कानून :
📜 सम्पति सम्बन्धी कानून 📜 💰 सम्पत्तिको प्राप्ती 💰 🤝 स्वामित्व र भोगाधिकार 🤝 💼 सम्पतिको उपयोग सम्बन्धी व्यवस्था 💼 🎁 दानवकस सम्बन्धी व्यवस्था 🎁 🏢 सुविधाभार सेर्वितुदे 🏢 🚫 अचल सम्पति हस्तान्तरणले सुविधाभारमा असर नपर्ने दफा ३७० 🚫 🏞️ सार्वजनिक प्रकृतिको स्थान भोगचलन वा प्रयोग गर्न दिनु पर्ने दफा ३७१ 🏞️ 🆘 विपद परेमा 🆘 ✍️ हक हस्तान्तरण लिखतमा खुलाउनु पर्ने कुराहरु ✍️ 💔 सम्बन्ध विच्छेद पछि सम्पतिको वाडफाँड 💔 🏠 घर बहाल सम्वन्धी 🏠 💸 सम्पत्तिको हस्तान्तरण र प्राप्ति 💸 💳 लेनदेन व्यवहार सम्बन्धी व्यवस्था 💳
4. इन्जिनियरिङ् :
🏗️🚧 सम्पत्ति मूल्याङ्कन 🚧🏗️🔨 निर्माण सामाग्री:🧱 बालुवा🏗️ सिमेन्ट🪨 गिट्टी🧱 इट्टा🧱 ब्लक🧱 ढुङ्गा🔩 रिबार🎨 रंग
5. खरिदबिक्री :
🛣️ GLD सडक 🏞️ गुठि जग्गा 🏢 नगरपालिका, गाउँपालिका तथा मालपोत नापी अफिसमा हुने कामहरु 🏠 घर निर्माणका लागि पूरा गर्नु पर्ने मापदण्डहरु 📏 जग्गा हालको मापदण्ड 🛣️ सडक विस्तारको जानकारी 📏 सडक छेउमा निर्माण पूरा गर्नु पर्ने मापदण्डहरु 📏 खोला तथा राजकुलोको मापदण्ड 🏘️ प्लट जग्गा खरिद गर्दा जान्नु पर्ने कुराहरु
6. वास्तु
7. ज्योतिष