Hamro kharid bikri Nepal

Hamro kharid bikri Nepal घर, जग्गा, पसल,गाडी आदिलाई खरिद तथा बि? whatsapp🤳9816184375

🏛️ HOUSE URGENT SALE OR EXCHANGE 🏛️📍 लोकेशन: पोखरा महानगरपालिका वडा नं. ३३, तल्लो पुडीटार (प्रिमियम आवासीय तथा व्यापारिक...
05/08/2026

🏛️ HOUSE URGENT SALE OR EXCHANGE 🏛️
📍 लोकेशन: पोखरा महानगरपालिका वडा नं. ३३, तल्लो पुडीटार (प्रिमियम आवासीय तथा व्यापारिक क्षेत्र)
पोखराको द्रुत गतिमा विकास भइरहेको र लगानीको हिसाबले उत्कृष्ट मानिएको तल्लो पुडीटारमा अवस्थित २ रोपनी विशाल क्षेत्रफल सहितको अत्यन्तै आकर्षक, आधुनिक एवं मजबुत ७ कोठे घर तुरुन्त बिक्रीमा छ। घरधनीको व्यक्तिगत व्यावहारिक व्यवस्थापनका कारण यो सम्पत्ति बजार मूल्यभन्दा निकै किफायती दरमा उपलब्ध गराइएको छ।
🔍 सम्पत्तिको विस्तृत विवरण (Property Specifications):
📐 जग्गाको क्षेत्रफल: कुल २ रोपनी (विशाल कम्पाउन्ड र सुन्दर बगैंचा सहित)।
📌 टुक्रा गरेर लिन मिल्ने विशेष सुविधा (Split Option): यदि ग्राहकलाई पूरै २ रोपनी आवश्यक नभएमा, कुल क्षेत्रफलमध्येबाट १ रोपनी जग्गा मात्र पनि कट्टा गरेर लिन सकिने विशेष व्यवस्था मिलाइएको छ।
🧭 मोहडा (Facing): पूर्व फर्किएको (East-Facing) – वास्तुशास्त्र अनुसार अत्यन्तै उत्तम एवं दिनभर प्राकृतिक उज्यालो रहने।
🏡 भवनको संरचना: ३ वर्ष अघि मात्र निर्मित, भूकम्प प्रतिरोधात्मक पिलर सिस्टम, आधुनिक फिनिसिङ सहितका ७ वटा व्यवस्थित र उज्याला कोठाहरू।
🛣️ बाटोको पहुँच: १८ मिटर फराकिलो ग्राभेल बाटो (भविष्यको मुख्य मार्ग, जहाँ ठूला सवारी साधनहरू सहजै आवतजावत गर्न सक्छन्)।
💰 विशेष मूल्य (Investment Price): रु २ करोड (इच्छुक खरिदकर्तासँग आपसी छलफल र समझदारीमा मूल्य परिमार्जन गर्न सकिने)।
🔄 सट्टापट्टा (Exchange) को विशेष सुविधा:
यस सम्पत्ति खरिदका लागि नगद (Cash Out) कारोबारलाई पहिलो प्राथमिकता दिइनेछ।
उपयुक्त स्थानको घर वा जग्गासँग सट्टापट्टा (Exchange) को विकल्पमा समेत छलफल गर्न सकिनेछ।
(⚠️ नोट: गाडी वा अन्य सवारी साधनसँग सट्टापट्टा गरिने छैन।)
📞 सिधै घरधनीसँग सम्पर्क (Direct Deal with Owner):
यस डिलमा कुनै पनि मध्यस्थकर्ता (Broker) संलग्न नरहेकाले तपाईंले सिधै घरधनीसँग व्यावसायिक र पारदर्शी रूपमा कुराकानी गर्न सक्नुहुन्छ।
👤 सम्पर्क व्यक्ति: बैकुन्ठ थापा
📱 मोबाइल नम्बर: 9806586028
(नोट: सम्पत्ति अवलोकन (Property Visit) का लागि कृपया आउनु अगाडि फोन गरेर आफ्नो समय सुरक्षित गरिदिनुहोला।)

matra 300 pic ko
05/08/2026

matra 300 pic ko

छोरेपाटन सितलपथचोक पोखरामा रहेको  मिनिमाट  तुरुन्तै बिक्रीमा । 9856034277 / 9813234111 !!----------------------📍 स्थान -...
05/08/2026

छोरेपाटन सितलपथचोक पोखरामा रहेको मिनिमाट तुरुन्तै बिक्रीमा । 9856034277 / 9813234111 !!
----------------------
📍 स्थान - ✅
छोरेपाटन सितलपथचोक , पोखरा
----------------------
🏦 मासिक भाडा - ६ हजार
----------------------
💰 मुल्य - ३० लाख ( केही मुल्य मिलाउन सकिने)
----------------------
🏠 घरभाडा सहमति - जग्गा भाडामा १० बर्ष ऐग्रिमेन्ट रहेको )
----------------------
📞 मार्ट धनिको सम्पर्क नम्बर : 9856034277 / 9813234111
---------------------------------------------
नोट - बिवरण सुरक्षित गर्नलाई Screenshot लिनुहोस् l मिनि मार्ट बिक्रीमा भएकोले थप जानकारीका लागि माथि दिएको नम्बरमा मार्ट धनिलाई सिदै सम्पर्क गर्न सक्नुहुन्छ l

24/04/2026
dhiprang
07/02/2026

dhiprang

07/02/2026

astam

07/02/2026

aastam

07/02/2026

dhanpus ma

✅ हलनचोक  लेकसाइड पोखरामा चलिरहेको 'फेन्सी तथा जुत्ता पसल' बिक्रीमा - 9815139239 !!----------------------📍 स्थान - हलनचो...
29/09/2025

✅ हलनचोक लेकसाइड पोखरामा चलिरहेको 'फेन्सी तथा जुत्ता पसल' बिक्रीमा - 9815139239 !!
----------------------
📍 स्थान - हलनचोक लेकसाइड, पोखरा
----------------------
🏦 मासिक भाडा - 30 हजार
----------------------
🏠 घरभाडा सहमति - लिखित / मौखिकमा ( साहु सँगको सम्झौता )
----------------------
🏷️ मुल्य (Price) - आपसी सम्जदारीमा
----------------------
📞 बिक्रेताको सम्पर्क नम्बर : 9815139239
-----------------
नोट - बिवरण सुरक्षित गर्नलाई Screenshot लिनुहोस् l पसल छिट्टै बिक्री गर्नुपर्ने भएकोले थप जानकारीका लागि माथि दिएको नम्बरमा बिक्रेतालाई सम्पर्क गर्न सक्नुहुन्छ l

21/09/2025

Raipur

Address

Pokhara

Telephone

+9779816184375

Website

Alerts

Be the first to know and let us send you an email when Hamro kharid bikri Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro kharid bikri Nepal:

Shortcuts

Share

Category