17/04/2024
प्रिय, बिद्यार्थी तथा अभिभावकज्यूहरु,
SEE को परिक्षा दिएर बस्नुभएका सम्पूर्ण बिद्यार्थी महानुभावहरुमा बिशेष अनुरोध ग्लोवल आइटी एजुकेशन, अमरसिंह चोक पोखरामा कम्प्युटरका नयाँ कक्षाहरु धमाधम संचालन भइराखेको जानकारी गराँउदछौ । हामी कम्प्युटर शिक्षामा पुर्ण गारेन्टीका साथ कक्षा संचालन गरिराखेका छौ । हामीसँग अझै प्रर्याप्त शिट रहेको जानकारी गराउदछु । चुस्त व्यवस्थापन, उत्कष्ट शिक्षा, व्यवहारिक ज्ञान, सर्बोकृष्ट नतिजा र दक्ष बनाउने प्रतिबद्धता सहित कम्प्युटरका कोर्षहरूमा भर्ना लिईराखेका छौ । : Global IT Education, Pokhara-10, Amarsingh Chowk, फोन : 9856024215, 9826662200, 061-435324, गण्डकी पेट्रोल पम्पको अगाडी [सानिमा बैंकको भवनमा ]