Pokhara Sasto Ghaderi Kharid Bikri Samparka Samuha

Pokhara Sasto Ghaderi Kharid Bikri Samparka Samuha पोखरा लेखनाथ आस पास मा सस्तो मूल्यमा घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस.

पोखरा महानगरपालिका वडा नम्वर 15 खाल्टेमसिना तल्लो भाग समिनतारा( डम्पिङ्ग साइड जाने बाटो) आकर्षक plotting गरिएका घडेरीहरु...
08/05/2024

पोखरा महानगरपालिका वडा नम्वर 15 खाल्टेमसिना तल्लो भाग समिनतारा( डम्पिङ्ग साइड जाने बाटो) आकर्षक plotting गरिएका घडेरीहरु 50% बैंक सुबिधा सहित धमाधम बिक्रीमा हुदा लिन इच्छुक ले सम्पर्क गर्नुहोला।
घडेरीका किसिमहरु-:
-: मोहोडा 17 हात पिछाड 40 हात
-: बाटो कालोपत्रे
-: बत्तीको पोल हालिएको
-: भर्खर घर बनाएर बस्नु मिल्ने
-: शान्त बाताबरण 50% बैंक सुबिधा सहित
मूल्य तथा अन्य जानकारी को लागि inbox मा sms गर्नु होला🙏

25/04/2024

पोखरा लेखनाथ सिशुवा दिपाङ्गताल अबस्थित 17 हात मोहिडा 40 हात पिछाड भएको घडेरीहरु बिक्रीमा🙏किन्न इच्छुक ले हामीलाइ सम्पर्क गर्न सक्नु हुनेछ्🙏
घडेरी 17 हात मोहोडा 40 हात पिछाड
मुल्य - 45,00,000/-
50% बैंक सुबिधा हुने

पोखरा तितेपानी (ड्यामसाइड) देखि 100 मिटर भित्र सस्तो अनि एकदम मिलाएर घडेरीहरु बिक्रीमा🙏लिन इच्छुक साथीहरुले हामीलाइ सम्प...
25/04/2024

पोखरा तितेपानी (ड्यामसाइड) देखि 100 मिटर भित्र सस्तो अनि एकदम मिलाएर घडेरीहरु बिक्रीमा🙏लिन इच्छुक साथीहरुले हामीलाइ सम्पर्क गर्न सक्नुहुनेछ ...

आज मेरो जन्मदिन अर्थात मेरो माता पिताले मलाइ यो सुन्दर दुनियाँमा जन्माएको दिन। मेरो हरेक सुख दुख अनि मेरो हरेक पाइला पाइ...
16/04/2024

आज मेरो जन्मदिन अर्थात मेरो माता पिताले मलाइ यो सुन्दर दुनियाँमा जन्माएको दिन। मेरो हरेक सुख दुख अनि मेरो हरेक पाइला पाइलामा सहारा बनी घामपानी केही नभनी मेरो उज्ज्वल भबिस्यको लागि आफ्नो सुखका दिनहरु सबै दाउमा राखेर मलाई अगाडि बढ्न प्रेरणा दिनुहुने मेरो जिउँदो भगवानहरुप्रती नमन 🙏साथै मलाइ निरन्तर साथ हौसला अनि मेरो सहारा बनी सहयात्रीको भुमिका निभाउने मेरो परिवार मेरी अर्धाङ्गिनी मेरा साथिभाइ इस्टमित्र छरछिमेकी लाई पनि मनै देखि धन्यवाद अर्पण गर्दछु🙏❤️🎂

नयाँ बर्ष २०८१ को पावन अबसरमा मेरो परिवार इस्टमित्र साथिभाइ लगाएत मलाइ चिन्ने सम्पुर्ण महाजन हरु प्रती हार्दिक मङ्गलमय श...
13/04/2024

नयाँ बर्ष २०८१ को पावन अबसरमा मेरो परिवार इस्टमित्र साथिभाइ लगाएत मलाइ चिन्ने सम्पुर्ण महाजन हरु प्रती हार्दिक मङ्गलमय शुभकामना टक्राउदछु🙏

पोखरा तितेपानी( ड्यामसाइड देखि 100 मिटर दुरी..छोरेपाटन डेभिजफल देखि पनि 100 मिटर को दुरी) मा अबस्थित भर्खर बन्दै गरेको p...
18/03/2024

पोखरा तितेपानी( ड्यामसाइड देखि 100 मिटर दुरी..छोरेपाटन डेभिजफल देखि पनि 100 मिटर को दुरी) मा अबस्थित भर्खर बन्दै गरेको plotting मा आकर्षक घडेरीहरु धमाधम बिक्रीमा रहेको हुँदा residential area मा ससतो मिलाएर घडेरी किन्न चाहने ग्राहकले हामीलाइ सम्पर्क गर्नुहोला🙏
घडेरीको किसिम-:
1-: 20 हात मोहोडा 40 हात पिछाड (5 आना 1 पैसा)
2-: पानी बत्ती अनि ग्राबेल बाटो सुबिधा सम्पन्न
3-: भर्खर घर बनाएर बस्न मिल्ने
4-: 50% बैंक सुबिधा समेत मिलाउन सकिने
5-:मुख्य बजार (डेमसाइड बिरौटा अनि छोरेपाटन) मात्र 100/150 मिटरको दुरीमा पुग्न सकिने
नोट-: लिन इच्छुक ले आजै inbox मा सम्पर्क गर्न सक्नुहुनेछ अथवा [email protected] मा mail गर्न सक्नुहुनेछ।बिस्तृत जानकारीको लागि inbox गर्नुहोला धन्यवाद 🙏

16/03/2024

पोखरा लेखनाथ एरियामा सस्तो सस्तो अनि भने जस्तो घडेरीहरु चाहिएको भए हामीलाइ सम्झनुहोला🙏
हामीसङ्ग उपलब्ध घडेरीहरु-:
1-: पोखरा 17 छोरेपाटन बेलघारी
2-: पोखरा 15 खाल्टेमसिना समिनतारा
3-: पोखरा डेमसाइड तितेपानी
4-: पोखरा लेखनाथ अर्घौचोक कालीगण्डकी
5-: पोखरा लेखनाथ बागमारा बरेलीचोक
6-: पोखरा लेखनाथ बागमारा भगवतीचौतारा
7-: पोखरा लेखनाथ सिसुवा दिपाङ्गताल
8-: पोखरा 14 मझेरीपाटन
नोट-: हामीसँग 25 लाख देखि 1 करोड माथिको आकर्षक घडेरीहरु बैंक सुबिधा सहित उपलब्ध छन
सम्पर्कको लागि inbox आउनुहोला🙏

बैंक सुबिधा सहितका घडेरीहरु बिक्रीमा🙏:-पोखरा,लेखनाथ,थर्पु, दमौली,चितवन,कावासोती डन्डा, बर्दघाट लगायत ठाउँहरुमा बैंक सुबि...
19/02/2024

बैंक सुबिधा सहितका घडेरीहरु बिक्रीमा🙏
:-पोखरा,लेखनाथ,थर्पु, दमौली,चितवन,कावासोती डन्डा, बर्दघाट लगायत ठाउँहरुमा बैंक सुबिधा सहितका घडेरीहरु चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस् हामी हजुरहरुको बजेट अनुसारको घडेरीहरु हजुरहरुलाइ उपलब्ध गराउनेछौ
👉️ पोखरा छोरेपाटन-: 16 हात मोहोडा 50 हात पिछाड
पोखरा छोरेपाटन-: 17 हात मोहोडा 40 हात पिछाड
पोखरा छोरेपाटन-: 18 हात मोहोडा 40 हात पिछाड दोहोरो मोहोडा
👉️ पोखरा खाल्टेमसिना-: 17 हात मोहोडा 40 हात पिछाड
पोखरा खाल्टेमसिना-: 19 हात मोहोडा 40 हात पिछाड दोहोरो मोहोडा
👉️पोखरा मझेरीपाटन -:
👉️पोखरा 18 सराङ्गकोट-: साढे 5 आना/ 1 रोपनी
👉️पोखरा लेखनाथ दिपाङ्गताल शिसुवा-: 17 हात मोहोडा 40 हात पिछाड
👉️पोखरा लेखनाथ बागमारा-: 18 हात मोहोडा 45 हात पिछाड
बागमारा-: 4 आना/ 5आना/ 8 आना
👉️दुलेगौंडा ढोरफिर्दी-: 20 हात मोहोडा 40 हात पिछाड
👉️चितवन पर्सा चैनपुर खैरहनी-: 20 हात मोहोडा 40 हात पिछाड
👉️कावासोती डन्डा प्रसौनी-: 20 हात मोहोडा 40 हात पिछाड
कावासोती डन्डा- 18 हात मोहोडा 43 हात पिछाड
👉️बर्दघाट त्रिबेणी-: 20 हात मोहोडा 40 हात पिछाड
☎️9801262634...

Address

Fulbari 12
Pokhara
00977

Telephone

+9779801262634

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Sasto Ghaderi Kharid Bikri Samparka Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Sasto Ghaderi Kharid Bikri Samparka Samuha:

Share