Birtamode Property Deal

Birtamode Property Deal Buy, Sell and Lease of Land, Building, Shop, flats and other Commercial Property and other Fixed Assets Without Commission.

आज बुबाको मुख हेर्ने दिन (कुशे औसी) को अवसरमा सम्पूर्ण बुबाहरूमा सुस्वास्थ्य दिर्घायु उन्नती प्रगतीको कामना ।🙏🙏🙏
14/09/2023

आज बुबाको मुख हेर्ने दिन (कुशे औसी) को अवसरमा सम्पूर्ण बुबाहरूमा सुस्वास्थ्य दिर्घायु उन्नती प्रगतीको कामना ।
🙏🙏🙏

आज जनै पुर्णिमा/ रक्षा बन्धन/क्वाटी खानेदिन तथा सस्कृत दिवसको अवसरमा  देश विदेशमा रहनुहुने सम्पूर्ण  ग्राहकबर्गमा  हार्द...
31/08/2023

आज जनै पुर्णिमा/ रक्षा बन्धन/क्वाटी खानेदिन तथा सस्कृत दिवसको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ग्राहकबर्गमा हार्दिक शुभकामना।🙏🙏

"Eid al-Adha Mubarak!"May this auspicious occasion bring you joy, happiness, and countless blessings in your family, fri...
29/06/2023

"Eid al-Adha Mubarak!"
May this auspicious occasion bring you joy, happiness, and countless blessings in your family, friends & relatives.

Bhadrapur  मा  चलिरहेको रेस्टुरेन्ट एकदमै उचित मुल्य मा बिक्रिमा रहेको छ।Location: Bhadrapur- Jhapa Opposite of Khanepan...
28/06/2023

Bhadrapur मा चलिरहेको रेस्टुरेन्ट एकदमै उचित मुल्य मा बिक्रिमा रहेको छ।
Location: Bhadrapur- Jhapa
Opposite of Khanepani Office Chandragadi
Contact number: 9862617724
Kaf's Rupa

फाईनलमा गुलशन झा र भिम शार्कीको सुझबुझपुर्ण व्याटिङ र ललित राजवशींलगायतको शानदार वलिङको मदतमा नेपालले ईतिहास कोरेको छ । ...
02/05/2023

फाईनलमा गुलशन झा र भिम शार्कीको सुझबुझपुर्ण व्याटिङ र ललित राजवशींलगायतको शानदार वलिङको मदतमा नेपालले ईतिहास कोरेको छ । नेपाल एसिया कपमा प्रवेश गरेको छ । प्रतियोगिताभर शानदार प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापनप्रति हार्दिक आभार व्यक्त गर्दै समग्र नेपाली जनमा यो ऐतिहासिक जितको बधाई तथा शुभकामना ।

तस्विर श्रोत : एसियन क्रिकेट काउन्सिल

20/04/2023
हरेक वर्ष आउँछ, हरेक वर्ष जान्छयो नव वर्षमा तपाई त्यो सबै प्राप्त होस्जुन तपाईको मन मुटुले चाहन्छनयाँ वर्षको हार्दिक शुभ...
13/04/2023

हरेक वर्ष आउँछ, हरेक वर्ष जान्छ
यो नव वर्षमा तपाई त्यो सबै प्राप्त होस्
जुन तपाईको मन मुटुले चाहन्छ
नयाँ वर्षको हार्दिक शुभकामना

Birtamode बिहानि टोल (Road Number 2) मा 32 Ft मुख भएको उतर फर्केको 7 धुर जग्गा बिक्रीमा. मुल्य मात्र 3लाख 25हजर धुरको
12/03/2023

Birtamode बिहानि टोल (Road Number 2) मा 32 Ft मुख भएको उतर फर्केको 7 धुर जग्गा बिक्रीमा. मुल्य मात्र 3लाख 25हजर धुरको

May your life be as colourful and joyful as the festival of Holi.
06/03/2023

May your life be as colourful and joyful as the festival of Holi.

Address

Ranibirta

Website

Alerts

Be the first to know and let us send you an email when Birtamode Property Deal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category