Nepal Sarkar

Nepal Sarkar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Sarkar, Real Estate, Katmandu, Sarswati.

02/10/2016

यो दसैंमा राङा बोका होइन यस्ता राष्ट्र घाती नेता र सधै आफ्नो देश को सस्कर्ती र नेपाल को भलो न चाहाने मिदिया र यस्ता लेख्नी पत्रकार हरु को बलि दिनु भयो र दियौ भने मा दुग्रा भनानी र हम्रा वीर सहिदहरु पनि खुशी हुनि थिए कि साथीहरू ,?

01/10/2016

दशैंमा काठमाडौं छाड्ने ७ लाख यात्रुलाई सीट छैन
निजी विद्यालयका बस सञ्चालन गर्ने तयारी
१५ असोज, काठमाडौं । दशैंमा काठमाडौंबाट बाहिरिनका लागि झण्डै ६ देखि ७ लाख यात्रुले सवारी चढ्दा सीट नपाउने स्थिति बनेपछि सरकारले त्यसको विकल्प खोज्ने भएको छ ।
अहिले भएका सार्वजनिक सवारीले सहज रुपमा सबै यात्रु बोक्न नसक्ने देखिएपछि सरकारले निजी विद्यालयका सवारीलाई पनि चलाउने तयारी गरेको हो ।
यातायात व्यवस्था विभागले सार्वजनिक भाडाका सवारीले सबै यात्रुलाई राजधानीबाट घर लैजान नसक्ने निश्कर्ष निकाल्दै प्याबसन र एनप्याबसन अन्तरगतका निजी विद्यालयका सवारीलाई पनि दशैंमा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको हो ।
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले झण्डै ६/७ लाख यात्रुले दशैंमा घर जाने टिकट नपाएपछि यो प्रस्ताव अघि सारिएको बताए । यसविषयमा आइतबार निजी विद्यालय सञ्चालकसहित सर्वपक्षीय छलफल गरेर निर्णयमा पुगिने उनले बताए ।
विद्यालयका गाडीलाई यात्रु ओसार्न दिँदा झण्डै ३ देखि ४ लाख यत्राुले सहजै काठमाडौं छोड्न सक्ने देखिएको छ । निजी विद्यालय सञ्चालनहरुले झण्डै ५/७ सय बसहरु राजधानी बाहिर पठाए टिकट नपाए दशैंमा घर जाने योजना स्थगित गरेकाहरुलाई सहज हुनेछ ।
सात लाख यात्रुलाई सीट छैन
यातायात व्यवसायीले दशैंमा अधिकतम् दैनिक ५देखि ६ हजार गाडीले काठममाडौंबाट यात्रु ओसार्न सक्ने बताएका छन् । यसअनुसार ७ दिनसम्म यात्रु बोक्दा झण्डै १० लाख ८० हजारले मात्रै सीट पाउने दाबी उनीहरुको छ । त्यसैअनुसार टिकट बुकिङ गरिएको व्यवसायीको दाबी छ ।
दशैंमा झण्डै २० लाख भन्दा बढी यात्रुले काठमाडौं छाड्छन् । ३ लाख यात्रुले भने निजी सवारी नै प्रयोग गर्छन् । त्यसअनुरुप झण्डै ७ लाख यात्रुलाई घर जानका लागि टिकट नमिल्ने अनुमान छ ।
व्यवसायीले सीटबाहेक मुडा, क्याबिन लगायत ‘वान थर्ड प्लेस’मा राखेर यात्रु लगे पनि अधिकतम ३ लाख यात्रु लैजान सकिने बताएका छन् । तर, सरकारले पछिल्लो समयमा लामा दुरीका सवारीमा सीट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीलाई कडाइ गरेको छ ।
व्यवसायीहरुले कडाइ हटाएर वा अन्य गाडी थपेर यात्रु ओसार्नुपर्ने बताएका छन् । सीधा रुपमा सीट क्षमताभन्दा बढी यात्रु राखेर लैजान अनुमति दिन नसकेपछि सरकारले निजी विद्यालयका बसहरु पनि सञ्चालन गर्ने विकल्प अघि सारेको हो ।
निजी विद्यालयका बसलाई सञ्चालन गर्दा घाटा नलाग्ने गरी भाडा लिन पाउने गरी दशैंभरि सञ्चालन अनुमति दिने योजना छ ।
दशैंका लागि अधिकांश विद्यालयहरुले आजैदेखि बिदा दिएका छन् । त्यसैकारण दशैंभरि थन्किएर बस्ने बसलाई चलाएर यात्रुलाई राहत दिने योजना बनाइएको महानिर्देशक श्रेष्ठले बताए ।

01/10/2016

नेपाली दाजुभाइलाई युद्दमा जान उचाल्दै छ मोदीले >जस्तु सुकै परिस्थितिमा पनि पाकिस्तान संग जम्मुकास्मिरमा लड्ने भारतको सबै भन्दा खतरनाक नेपालीहरुको गोर्खा रेजिमेन्ट नै हो , पाकिस्तान चाहे चिन संग युद्द गर्न गोर्खा नै चाहिन्छ भन्दै देशको सबै भन्दा बहादुर रेजिमेन्ट गोर्खा नै आयो |भन्दै मोदीले नेपालीहरुलाई पठायो युद्द मैदानमा हेर्नुहोस भिडियो सहित=http://sagarmathanewss.blogspot.my/…/gurkha-regiment-sholde…

01/10/2016

Nepal Sarkar Jindabad

Address

Katmandu
Sarswati
140300

Telephone

9848761514

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sarkar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category