16/03/2025
के तपाईं कर्णाली प्रदेशको सुन्दर राजधानी वीरेन्द्रनगरमै आकर्षक घडेरी खोजिरहनु भएको छ? अब तपाईंको सपना पूरा हुने समय आएको छ!
हामिले लिएर आएका छौ । जुम्लारोड हाईवे सुर्खेत हस्पिटलदेखि दक्षिणतर्फ १ किलोमिटरको दुरीमा बजार, विद्यालय, अस्पतालदेखि नजिक बाक्लो बस्तीको बीचमा पानी बत्ति र इन्टरनेट सहित सम्पूर्ण सुविधा भएको स्थानमा आकर्षक घडेरीहरु धमाधमा बिक्री भइरहेका छन् । वीरेन्द्रनगर ३ पाथिभारा मन्दिरको नजिकै मोहोडा ६ देखि माथी बाटो ८ मिटर लगतकट्टा गरेर १८ देखि २१ पिछाड भएका घडेरीहरु ४ देखि साढे चारलाख मूल्यमा बिक्री भइरहेका छन् ।
सम्पर्कको लागि सम्पर्क कार्यालय, एसएमएस रियल स्टेट वीरेन्द्रनगर ३ यरिचोक सुर्खेत ।
सम्पर्क नम्बर : ९८५८०८२१४८ र ९८५८०८२१४५
९८४०६७५६२८