श्री देविस्थान युवा क्लब चाैकुने १० कुमाला सुर्खेत D.Y.C-club

  • Home
  • Nepal
  • Surkhet
  • श्री देविस्थान युवा क्लब चाैकुने १० कुमाला सुर्खेत D.Y.C-club

श्री देविस्थान युवा क्लब चाैकुने १० कुमाला सुर्खेत D.Y.C-club समाज का खेलकुद, स्वास्थ्य का लागि खेल्कुद,राष्ट का लागि खेल्कुद

12/07/2025
श्री देवस्थान  माध्यमिक विद्यालय चौकुने १० कुमाला का नि बर्तमान अध्यक्ष आदर्णिय मनकारी ब्याक्तित्व Shivaraj Shahi ले आफ्...
08/10/2024

श्री देवस्थान माध्यमिक विद्यालय चौकुने १० कुमाला का नि बर्तमान अध्यक्ष आदर्णिय मनकारी ब्याक्तित्व Shivaraj Shahi ले आफ्नो जन्म दिन को अबसरमा देवस्थान मा बि मा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थी लाई 15000 (पन्ध हजार )बराबरको झोला कपि र पेन सहयोग गर्नु भयको छ ॥ आदर्णिय मामा हाम्रो गाउका होनहार ब्याक्ति लाई आज पर्न गयको जन्म दिनको अबसरमा सुख शान्ति एवम् सम्रिदिको मंगलमय शुभकामना दिन चाहान्छु । यो बर्ष पनि तेस्तै भयो Aluncle अर्को बर्ष पक्कै पनि हजुर सङ्ग भेट हुनेछ। हजुरलाई जन्म दिनको अनगिन्ती शुभकामना Uncle 🎂🎊❤

Address

Chaukune Surkhet Nepal
Surkhet
21700 GUTU

Website

Alerts

Be the first to know and let us send you an email when श्री देविस्थान युवा क्लब चाैकुने १० कुमाला सुर्खेत D.Y.C-club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category