16/09/2026
श्रम, सीप र सिर्जनाको सम्मान गर्दै,
विश्वकर्मा पूजा २०८३ को हार्दिक मंगलमय शुभकामना। 🙏
भगवान विश्वकर्माको आशीर्वादले हरेक निर्माण सुरक्षित बनोस्, हरेक प्रयास सफल बनोस् र सबैको जीवनमा समृद्धि ल्याओस्।
DNS Real Estate Pvt. Ltd.
उपयुक्त जग्गा, सही ठेगाना, सही मार्गदर्शन सहित।