C One Television

C One Television Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from C One Television, Real Estate, Tulsipur.

Permanently closed.
28/03/2024

सबैको लागि समाचार

23/05/2023

रुकुम पश्चिमको चौरजहारी नगरपालिका २ मा आफ्नै बुहारीलाई बलात्कार गर्ने ५५ बर्षिय भिमबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका –१ की ७० वर्षिया बृद्धालाई बलात्कार गरेर ५७ वर्षिय एक पुरुष फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिनुभएको छ ।

कडा 😁😁
18/05/2023

कडा 😁😁

18/05/2023

तुलसीपुरमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु..

12/05/2023

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पदमा बहाल रहँदा उहाले गैरकानूनी रुपले ७२ लाख भन्दा बढी रकम आर्जन गरेको ठहर भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

10/05/2023

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमती.....

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
10/05/2023

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

08/05/2023

ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने

स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभा बैठकमा लुगा खोलेर नाङ्गिएका छन्।
08/05/2023

स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभा बैठकमा लुगा खोलेर नाङ्गिएका छन्।

08/05/2023

दार्चुलाको दुहु गाउँपालिका–३ राता खलंगामा सडकमा ट्याक्टरलाई रोकेर चालक पिसाब फेर्न गएका बेला ट्याक्टर आफै गुडेर भीरबाट खसेर दुर्घटना भएको छ ।

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when C One Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category