12/31/2021
यो पाला हामीले नयाँ वर्षको शुभकामना सहित यो कार्यक्रमको लाईभ गर्ने छौँ । तपाईँले हामीसँग यो कार्यक्रम हेर्दै मनोरञ्जन गर्दै कमेन्ट गरेकै भरमा १ जनाले १० हजार रुपैँया र १ जनाले ५ हजार रुपैँया जित्नु हुनेछ ।
कार्यक्रम ३१ डिसेम्बर राति नेपाली समय अनुसार ७.४५ देखी सुरु हुनेछ । रेडी हुनोस् १० हजार जित्न ।