06/21/2026
पानी जहाजबाट Real Estate Deal!
छुट्टीमा छु जस्तो देखिए पनि, मेरो काम कहिल्यै छुट्टीमा हुँदैन। Yes! Real estate never takes a vacation!
सँगैको साथीले सोध्नुभयो, "Vacation मा पनि राति अबेरसम्म र बिहान सबेरै किन फोनमा व्यस्त हुनुहुन्छ?"
मलाई लाग्छ, मेरा clients लाई सेवा गर्नु मेरो कर्तव्य हो। उहाँहरूको खुशी नै मेरो सफलता हो। Clients first—everything else comes after.
तीन दिनसम्म लगातार negotiation पछि, अन्ततः North Carolina को सुन्दर New Hill मा रहेको घरका लागि सम्झौता सफल भयो!
मेरा buyer clients लाई धेरै धेरै बधाई! म माथि विश्वास गर्नु भएकोमा हार्दिक धन्यवाद। तपाईंहरूको भरोसाले नै मलाई अझ राम्रो सेवा गर्न प्रेरणा दिन्छ।