08/11/2025
डाक्नेशवरी नगरपालिका वडा नं ८ बस्ने धनीराम महतमान भूपू वडा अध्यक्ष यही मिति २०८२-७-२० गते ८४ वर्षको उमेरमा आकस्मिक निधन भएकोले गहिरो दुःख व्यक्त गर्दछौं। यसरी हामीबाट सधैँका लागि बिदा हुनुभएका उहाँको दिवत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं दुःखको यस घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी ईश्वरसँग प्रार्थना गर्दैछौ ।
डाक्नेशवरी नगरपालिका वार्ड नं ८ बस्ने महावीर ठाकुर यही मिति २०८२-७-१६ गते ८६ वर्षको उमेरमा आकस्मिक निधन भएकोले गहिरो दुःख व्यक्त गर्दछौं यसरी हामीबाट सधैंका लागि बिदा हुनुभएका उहाँको दिवत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै दुःखको घडीमा सोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी ईश्वरसँग प्रार्थना गर्दछौ
दुर्गा पूजा युवा समिति डाक्नेशवरी नगरपालिका ८ पट्टी सप्तरी