NEPAL SHARE Market

NEPAL SHARE Market This is the only page created by group of organization of Nepal. Moreover, we provide the best optio

04/03/2026
03/31/2026
राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन भङ्ग गरिएको सम्बन्धी सूचना।
03/29/2026

राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन भङ्ग गरिएको सम्बन्धी सूचना।

03/27/2026

भदौ २४ गते नेताको घर पालैपालो जलेको खबर आथ्यो,आज पुलिस पुगेको खबर आयो कसैलाई नछोडुन।😂

03/27/2026

सभामुख — डोलप्रसाद अर्याल
प्रधानमन्त्री / रक्षामन्त्री — बालेन शाह
अर्थमन्त्री — स्वर्णिम वाग्ले
परराष्ट्रमन्त्री — शिशिर खनाल
कानुनमन्त्री — सोविता गौतम
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री — विराजभक्त श्रेष्ठ
गृहमन्त्री — सुदन गुरुङ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री — प्रतिभा रावल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री — गणेश पौडेल
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री — अमरेश सिंह
भौतिक पूर्वाधार तथा यातायात मन्त्री — सुनिल लम्साल
कृषि मन्त्री — गीता चौधरी
सन्चारमन्त्री — बिक्रम तिमिल्सिना
श्रममन्त्री — दिपक साह
शिक्षा तथा खेलकुदमन्त्री — सस्मित पोखरेल
पर्यटनमन्त्री — गणेश पौजेल
महिला बालबालिकामन्त्री — सिताबादी
स्वास्थ्य तथा जनसंख्यामन्त्री — निशा मेहता

03/08/2026

३-४ महिना देखि म नेपाल हासेको हेर्न चाहान्छु भन्दै हिडियो आहिले मत गन्न थाले देखि हासो रोकियको छैन।😆😆😆😆🇳🇵🇳🇵🇳🇵

02/25/2026
Kasai kasai ko jiwan !
02/16/2026

Kasai kasai ko jiwan !

01/27/2026

जब–जब देशमा नयाँ शक्ति उदाउँछ,
तब–तब पुराना नेता—जसले आजसम्म देशका लागि केही गरेका छैनन्—
आफ्ना कार्यकर्ता र पत्रकारलाई अघि सारेर
नयाँलाई खेदो खन्न लाग्छन्।
किनकि उनीहरू सचेत बन्न चाहँदैनन्।
उनीहरूलाई देश बनाउनु छैन,
पैसा कमाउनु छ।
उनीहरूका छोरा–छोरी विदेशमा छन्,
देशको भविष्य यहाँ रहेन,
त्यसैले परिवर्तनसँग डराउँछन्।
शुभरात्री 🌙

🔴 अन्ततः रवि लामिछाने रिहाअदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। समर्थकहरूमा खु...
12/18/2025

🔴 अन्ततः रवि लामिछाने रिहा
अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। समर्थकहरूमा खुशीको माहोल। थप अपडेट आउँदैछ।

Sushila Karki is set to become the Prime Minister of the interim cabinet.
09/11/2025

Sushila Karki is set to become the Prime Minister of the interim cabinet.

Address

3503 James Mowatt Trail
Edmonton, AB
T6W3N4

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL SHARE Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category