NazarBindu

Call Directions Contact the business

NazarBindu सूचना अब तपाईंको हातैमा

लागि सिफारिस गरेको छ।मंगलबार बसेको न्याय परिषद्को बैठकले भद्रकाली पोखरेललाई उच्च अदालतमा पठाउने निर्णय गरेको छ ।
15/09/2026

लागि सिफारिस गरेको छ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले भद्रकाली पोखरेललाई उच्च अदालतमा पठाउने निर्णय गरेको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दैप्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।
15/09/2026

आज प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।

पृथ्वी, बीपी र पासाङल्हामु राजमार्ग प्रभावितबाढी–पहिरोका कारण देशका महत्वपूर्ण राजमार्गमा अवरोध र समय तोकेर यातायात सञ्च...
15/09/2026

पृथ्वी, बीपी र पासाङल्हामु राजमार्ग प्रभावित
बाढी–पहिरोका कारण देशका महत्वपूर्ण राजमार्गमा अवरोध र समय तोकेर यातायात सञ्चालन भइरहेको छ ।

भारतले नेपाललाई ६५४ मेगावाट बिजुली दिनेबाढीका कारण नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति भएपछि भारतले डिसेम्बर ३१ सम्म...
15/09/2026

भारतले नेपाललाई ६५४ मेगावाट बिजुली दिने
बाढीका कारण नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति भएपछि भारतले डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म ६५४ MW बिजुली निर्यात गर्ने स्वीकृति दिएको छ।

बेपत्ता व्यक्तिको खोजीमा नयाँ प्रविधिनेपाल बाढीमा बेपत्ता भएका मानिसहरू पत्ता लगाउन भारतमा विकसित AI-सहायता प्राप्त प्ले...
13/09/2026

बेपत्ता व्यक्तिको खोजीमा नयाँ प्रविधि
नेपाल बाढीमा बेपत्ता भएका मानिसहरू पत्ता लगाउन भारतमा विकसित AI-सहायता प्राप्त प्लेटफर्म प्रयोग भइरहेको छ। यसले अहिलेसम्म ६६५ जना बेपत्ताको केस ट्रेस गर्न सहयोग गरेको रिपोर्ट छ ।

बाढीपहिरोले राजमार्ग अवरुद्धदेशका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण मुख्य सडक तथा राजमार्ग अवरुद्ध हुँदा यातायात प्रभाव...
13/09/2026

बाढीपहिरोले राजमार्ग अवरुद्ध
देशका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण मुख्य सडक तथा राजमार्ग अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ।

सरकार उद्योग चलाउने पक्षमा छैन, निजी क्षेत्रलाई लिजमा दिइनेछ : अर्थमन्त्री
11/09/2026

सरकार उद्योग चलाउने पक्षमा छैन, निजी क्षेत्रलाई लिजमा दिइनेछ : अर्थमन्त्री

माननीय ज्ञानेन्द्र शाही लेख्छन् , "सम्माननीय प्रधानमन्त्रीBalen शाह ज्यू, गरिबले निःशुल्क उपचार पाउने एजेन्डा होभने सरका...
11/09/2026

माननीय ज्ञानेन्द्र शाही लेख्छन् , "सम्माननीय प्रधानमन्त्री
Balen शाह ज्यू, गरिबले निःशुल्क उपचार पाउने एजेन्डा हो
भने सरकारी अस्पतालमा आज यत्रो लामो लाइन किन?
मेरो अपिल छ - चुनावमा जनतासँग गर्नुभएको वाचा पूरा गर्नुहोस्।"

11/09/2026

ग्यासको अभावले उपभोक्तहरु हैरान दिनभर लाइन बसाई ।।

सेनापतिको उक्त भनाइले युवा पुस्ताले आफ्ना माग र असन्तुष्टिहरू कुन निकायसमक्ष राख्ने र कसले ती माग सम्बोधन गर्न सक्छ भन्न...
11/09/2026

सेनापतिको उक्त भनाइले युवा पुस्ताले आफ्ना माग र असन्तुष्टिहरू कुन निकायसमक्ष राख्ने र कसले ती माग सम्बोधन गर्न सक्छ भन्ने विषयमा प्रस्टता हुनुपर्ने सन्देश दिएको विश्लेषण गरिएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भने यो अभिव्यक्तिलाई लिएर नागरिक तथा राजनीतिक वृत्तमा फरक-फरक प्रतिक्रियाहरू आइरहेका छन्।

Address

Kathmandu
Dharan Bazar
44600

Telephone

+9779861708249

Website

Alerts

Be the first to know and let us send you an email when NazarBindu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NazarBindu:

Shortcuts

Share