14/09/2026
हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺
यस पावन अवसरले सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र खुसी ल्याओस्।
भगवान् शिव–पार्वतीको आशीर्वाद सधैं रहिरहोस्। 🙏❤️
शुभ तीज! 💃🌿
— सारा सेवा परिवार