Yeti Movers

Yeti Movers Yeti Movers would like to present ourselves as the No. 1 Movers and Packers in Nepal.
(1)

We are committed to give prompt and best quality services to our customers all over the Nepal.

सुरक्षित र भर पर्दो सामान ओसार पसार को लागियति मुर्भस छ तपाईको साथमा  :)Make your Move 100% Tension Free!Your hectic mov...
19/11/2023

सुरक्षित र भर पर्दो सामान ओसार पसार को लागि
यति मुर्भस छ तपाईको साथमा :)
Make your Move 100% Tension Free!
Your hectic moving problems are now are solved by Yeti Movers.

Our Services :
✅ Home Moving Service
✅ Office Moving Service
✅ Packing Service
✅ Load & Unload Service
✅ Handyman Service

Just call us @ 9841167241, 9808492244

के तपाई घर/अफिस/फ्ल्याट/रुम/होस्टल सर्ने सोचाइमा  हुनुहुन्छ ?यदि हुनुहुन्छ भने विना झन्झट Yeti Movers को 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐨...
30/04/2023

के तपाई घर/अफिस/फ्ल्याट/रुम/होस्टल सर्ने सोचाइमा हुनुहुन्छ ?
यदि हुनुहुन्छ भने विना झन्झट Yeti Movers को 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐨𝐫𝐤𝐞𝐫𝐬 𝐓𝐞𝐚𝐦 द्वारा सुपथ मूल्यमा आफ्नो घर /अफिस /फ्ल्याट /रुम / होस्टल ढुक्क साथ सार्नुहोस् !!!
हाम्रो सेवाहरु:
👉कार्पेट फिटिङ्ग
👉बेड फिटिङ्ग
👉दराज फिटिङ्ग
👉𝐋𝐨𝐚𝐝/𝐔𝐧𝐥𝐨𝐚𝐝 को व्यवस्था
👉सामान सुरक्षित प्याकिङ्ग
👉सुपथ मूल्यमा 𝐒𝐡𝐢𝐟𝐭𝐢𝐧𝐠 सम्बन्धी सम्पूर्ण कार्य हुने।
👉𝟐𝟒 𝐇𝐨𝐮𝐫 सेवा उपलब्ध हुने साथै भ्यालिबाहिर सामान लानु / ल्याउनु परेमा।

Millions of Muslims around the world are celebrating the Eid al-Fitr festival, which marks the end of Islam’s holy month...
22/04/2023

Millions of Muslims around the world are celebrating the Eid al-Fitr festival, which marks the end of Islam’s holy month of Ramadan. On this auspicious occasion of Eid, let's pay gratitude to the divine light for all the wonderful things in our lives. Eid Mubarak!

Make Your move smooth and stress free!Contact us at : 9808492244 & get a free quote.Not a stress anymore  :)
18/04/2023

Make Your move smooth and stress free!
Contact us at : 9808492244 & get a free quote.
Not a stress anymore :)

Worrying about lifting heavy things? Don’t worry, we make moving easy. Your move, is our priority. Move hassle-free with...
05/02/2023

Worrying about lifting heavy things? Don’t worry, we make moving easy. Your move, is our priority. Move hassle-free with our movers and packers. We make you move smoothly and stress-free.

Happy Saraswati Puja.Saraswati Puja, also known as Basanta Panchami or Shree Panchami, is celebrated every year on the f...
26/01/2023

Happy Saraswati Puja.

Saraswati Puja, also known as Basanta Panchami or Shree Panchami, is celebrated every year on the fifth day of the waxing moon of the Nepali month of Magh. ... In Nepal, Hindus and people from the Sikh communities observe this festival. The festival also marks the arrival of the spring season

माघे संक्रान्तिको शुभकामना।
15/01/2023

माघे संक्रान्तिको शुभकामना।

Merry Christmas!🎄
25/12/2022

Merry Christmas!🎄

धनधान्यकी देवी लक्ष्मी माताको कृपा सधैँ रहिरहोस्।लक्ष्मी पूजा २०७९ को हार्दिक मंगलमय शुभकामना।
24/10/2022

धनधान्यकी देवी लक्ष्मी माताको कृपा सधैँ रहिरहोस्।
लक्ष्मी पूजा २०७९ को हार्दिक मंगलमय शुभकामना।

काग तिहारकाे शुभकामना....
23/10/2022

काग तिहारकाे शुभकामना....

विश्वकर्मा बाबाले सबैलाई रक्षा गरून् । विश्वकर्मा पुजाको शुभकामना !
17/09/2022

विश्वकर्मा बाबाले सबैलाई रक्षा गरून् ।
विश्वकर्मा पुजाको शुभकामना !

लोककथन अनुसार स्वर्गका राजा देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो पर्यो । ...
09/09/2022

लोककथन अनुसार स्वर्गका राजा देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो पर्यो । ईन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फुल खोज्न पठाए । जयन्त पारिजातको फुल खोज्दै दैत्यहरुको बगैंचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा ईन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाई गरे । लडाईमा ईन्द्रको जित भयो । दैत्यहरुले ईन्द्रका सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । सो क्रममा दैत्यहरुलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएका आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको छ । सोही किवंदन्तीका अनुसार काठमाडौं उपत्यकामा ईन्द्रजात्रा मनाइने गरिन्छ । ईन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकाबासीहरु लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना । जात्रा अवधिभर शुभ रहोस् ।

Address

Koteshwor
Kalimati
977

Alerts

Be the first to know and let us send you an email when Yeti Movers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yeti Movers:

Share

Category