19/07/2026
"गोल्फुटार कुमारी बैङ्क नजिकैको आकर्षक घडेरी बिक्रीमा"
📞सम्पर्क नं. 9803573173
काठमाडौं, बु.न.पा. वडा न. 7 को कार्यालय नजिकै गोल्फुटार मेन हाईवे बाट करीव 500m. भित्र Height को VIP Area मा 20ft को ढलान बाटो संगै जोडिएको दक्षिण मोहडा फर्केको सुविधा सम्पन्न 4 आना 2 पैसा क्षेत्रफल भएको चारकुना मिलेको तुरुन्तै घर बनाएर बस्न मिल्ने आकर्षक घडेरी चलनचल्तिको भन्दा सुलभ मुल्यमा तुरुन्त बिक्रीमा उक्त किन्न इच्छुक व्यक्तिले बिनाकमिशन बिनाएजेण्ट सिधै जग्गा धनी संग सम्पर्क गरी खरिद गर्न सक्नु हुनेछ, जग्गा धनीको सम्पर्क नं.9803573173
🌎 Land Area: 0-4-2-0
🌎 Faced Towards: South
💵 Price: On call
🎀आकर्षक सुविधाहरु ---------
✅ वडा न. 7 को कार्यालय नजिकै
✅ गोल्फुटार मेन हाईवे कुमारी बैङ्क बाट करीव 500m. भित्र Height मा
✅ बत्ति, पानि ढल, टेलिफोन, इन्टरनेट, केवल आदिको सुविधा भएको
✅ शान्त वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)
✅ VIP र सुरक्षित Area
✅ यातायात र बजार व्यवस्थापनको राम्रो सुविधा भएको
✅ स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको
✍️ Others Facility:
◾Electricity
◾Telephone
◾Internet Connection
◾Drainage
◾Cable connection
◾Peaceful area