08/06/2026
1 तले घरको मुल्यमा साडे 2 तले घर बिक्रिमा॥डाइरेक्ट घर धनि.9869011265
एजेन्टले कष्ट नगरिदिनुहोला। .....................
भक्तपुर चांगुनारायण दुवाकोटमा अवस्थित(सरस्वतीखेल बसपार्क र (APF) Training Center नजिकै)पुर्व मोहोडा 28 फिटको बाटोबाट 1 कित्ता भित्र 8 फिट बाटोमा जोडिएको 3 आना क्षेत्रफल भित्र बनेको साडे दुई तले घर तुरुन्त बिक्रीमा छ।किन्न इच्छुक व्यक्तिले सिधा घर धनिलाई सम्पर्क गर्नुहोस्।
घरधनि :9869011265
Price & Other Details: https://kantipurrealestate.com/property/house-at-changunarayan-duwakot.....................
Room Details
✅Bedroom:-3
✅Bathroom:-3
✅Livingroom:-2
✅Kitchen:-2 ✅Parking :-1Car 1/2 Bikes
घरको बिशेषताताहरु:- .....................
◾बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
◾ढल,बत्ति,इन्टरनेट एवंम खानेपानिको सुविधा भएको।
◾भुकम्प मापदण्ड अनुसार निर्माण गरिएको।
◾सार्बजानिक यातायातको नजिकै सुविधा भएको।
◾आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको।
◾स्कुल,कलेज,बैंक,हस्पिटल घरको नजिकै भएको।
◾1 वटा सानो कार 1/2 वटा बाईक पार्किङ्गको सुविधा भएको। .....................
For more information
Contact Details:9869011265