Propertyonad

Propertyonad We simplify the buyer’s problem of finding the right property and a seller’s problem of finding the right client to connects right people for right property.

Property management company

Kamalbinayak , Fancy shop on sale भक्तपुर नगरपालिका वडा नं १० कमल विनायक ढुंगेधारा नगरकोट रोडमा अवस्थित नगरकोट जाने मेन ...
13/09/2026

Kamalbinayak , Fancy shop on sale

भक्तपुर नगरपालिका वडा नं १० कमल विनायक ढुंगेधारा नगरकोट रोडमा अवस्थित नगरकोट जाने मेन हाईवे बाटोमा ६०० वर्ग फिट स्पेस भएको फेन्सी पसल जस्मा लेडिज , जेन्स र नानीहरुको आइटमहरु रहेको मासिक भाडा ६० हजार र मासिक ५ लाख माथि व्यापार भइरहेको फेन्सी पसल तुरुन्तै बिक्रीमा।
विशेषताहरु :
✅ बिगत २० वर्ष देखि चलिरहेको र ग्राहकहरु बनिसकेको।
✅ फुल्ली इस्ट्याब्लिस्ड ।
✅ वाकिङ क्लाइन्ट फ्लो भएको।
मूल्य : २८ लाख ( केहि मिलाउन सकिने )
सम्पर्क नं : ९८६०१७१५४६
Youtube link : https://youtu.be/f_9T92ZBdoo
Tiktok link :https://www.tiktok.com/.com/video/7684948798581394706?is_from_webapp=1&sender_device=pc

Sunakothi , Civil home phase 3 , House on rentललितपुर नगरपालिका वडा नं २७ सुनाकोठी सिभिल होम फेज ३ अवस्थित  ( हाउस नं ३ ...
13/09/2026

Sunakothi , Civil home phase 3 , House on rent
ललितपुर नगरपालिका वडा नं २७ सुनाकोठी सिभिल होम फेज ३ अवस्थित ( हाउस नं ३ - ३६ ) दुई तर्फ १८ फिटे पिच बाटोमा १२ * ९ पिलर सिस्टमद्वारा निर्मित घर जस्मा ३ वटा बेडरुम, १ वटा लिभिङ्ग रूम , १ किचेन , ३ बाथरूम , २ स्टोर र पार्किङ्ग ( २ गाडी र ५ बाईक ) सुविधा भएको आकर्षक रेडी टु मुभ घर तुरुन्तै भाडामा।
मूल्य : १००० डलर प्रति महिना
सम्पर्क नं : ९८०१०८५१०५
विशेषताहरु :
✅ २४ घण्टा पानी सप्लाई।
✅ घर पछाडी नै ठुलो पार्क बन्ने योजन।
✅ घरबाट हरियाली दृश्य अवलोकन गर्न सकिने।
✅ स्वच्छ र शान्त वातावरण सुविधा भएको।
✅ स्विमिङ पुल र २४ घण्टा सेक्युरिटी सुविधा भएको।
Youtube link : https://youtu.be/3_pAXePOAfA
Tiktok link : https://www.tiktok.com/.com/video/7684894581347224839?is_from_webapp=1&sender_device=pc

Youtube link :https://youtu.be/3_pAXePOAfA
Tiktok link : https://www.tiktok.com/.com/video/7684894581347224839?is_from_webapp=1&sender_device=pc

Tikathali , House on sale महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथली अवस्थित बुद्ध पार्टी प्यालेसबाट अगाडी सिद्धार्थ कोलोनी प...
11/09/2026

Tikathali , House on sale

महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथली अवस्थित बुद्ध पार्टी प्यालेसबाट अगाडी सिद्धार्थ कोलोनी प्रवेशद्वाराबाट भित्र टिम टिम फुत्सल नजिकै २० फिटे चौडा बाटोमा ४ आना २ पैसा क्षेत्रफल जग्गामा निर्मित साढे ३ तल्ले घर जस्मा १० वटा रूम , २ वटा किचेन , २ वटा लिभिङ्ग रूम , ५ वटा बाथरूम , र ३ गाडी पार्किङ्ग सुविधा भएको ब्रान्ड नीउ फुल फर्निस होम तुरुन्तै बिक्रीमा।
मोहडा - पुर्व - उत्तर
मूल्य : ३ करोड ८५ लाख ( केहि मिलाउन सकिने )
सम्पर्क नं : ९८४१२७१०१२
विशेषताहरु :
✅ मेन इमाडोल हाईवेबाट ४०० मिटर भित्र।
✅ ढल , पानी, आदि सुविधा सम्पन्न रहेको।
✅ रिजर्व ट्यांकी भएको।
✅ सुन्दर र शान्त वातावरण रहेको।
Youtube link : https://youtu.be/cQEqvsNLtnU
Tiktok link : https://www.tiktok.com/.com/video/7684894581347224839?is_from_webapp=1&sender_device=pc

Imadol , Samjhana Tol महालक्ष्मी नगरपालिका वडा नं १ ग्वार्को चोक देखि १ किलो मिटर भित्र सम्झना टोलमा अवस्थित  २५० वर्ग फ...
11/09/2026

Imadol , Samjhana Tol

महालक्ष्मी नगरपालिका वडा नं १ ग्वार्को चोक देखि १ किलो मिटर भित्र सम्झना टोलमा अवस्थित २५० वर्ग फित स्पेस भएको मासिक भाडा १२ हजार भएको प्रति दिन ३५ हजार देखि ४० हजार सेल भइरहेको मिनी किराना होलसेल पसल बिक्रीमा।
विशेषताहरु :
✅ किरानाको सबै सामान पाउने र तरकारी , फलफुल , ग्यास , आदि सबै रहेको।
✅ राम्रो लोकेसनमा रहेको।
मूल्य : १२ लाख ( केहि मिलाउन सकिने )
सम्पर्क नं : ९७६५७९०३२५ / ९८४९४०८४९८ ( व्हत्सप्प )
Youtube link : https://youtu.be/nBU0rXcrPBY
Tiktok link : https://www.tiktok.com/.../video/7684189767973539093.

Imadol , Samjhana Tol महालक्ष्मी नगरपालिका वडा नं  १ ग्वार्को चोक देखि १ किलो मिटर भित्र सम्झना टोलमा अवस्थित  २५० वर्ग ...
11/09/2026

Imadol , Samjhana Tol

महालक्ष्मी नगरपालिका वडा नं १ ग्वार्को चोक देखि १ किलो मिटर भित्र सम्झना टोलमा अवस्थित २५० वर्ग फित स्पेस भएको मासिक भाडा १२ हजार भएको प्रति दिन ३५ हजार देखि ४० हजार सेल भइरहेको मिनी किराना होलसेल पसल बिक्रीमा।
विशेषताहरु :
✅ किरानाको सबै सामान पाउने र तरकारी , फलफुल , ग्यास , आदि सबै रहेको।
✅ राम्रो लोकेसनमा रहेको।
मूल्य : १२ लाख ( केहि मिलाउन सकिने )
सम्पर्क नं : ९८४९४०८४९८ / ९७६५९७०३२५ ( व्हत्सप्प )
Youtube link : https://youtu.be/nBU0rXcrPBY
Tiktok link : https://www.tiktok.com/.com/video/7684189767973539093?is_from_webapp=1&sender_device=pc

Jarsing Pauwa , Land on sale काठमाडौँ जिल्ला जर्सिङपौवाबाट माथि नाङ्लेभारे पाङ्ग्रेबास झिल्केकोट अवस्थित मेन हाईवे बाटोब...
11/09/2026

Jarsing Pauwa , Land on sale

काठमाडौँ जिल्ला जर्सिङपौवाबाट माथि नाङ्लेभारे पाङ्ग्रेबास झिल्केकोट अवस्थित मेन हाईवे बाटोबाट २०० मिटर माथि १३ फिटे ढलान बाटोमा १ रोपनी क्षेत्रफल भएको चारकुना मिलेको पुर्व र उत्तर मोहडा फर्केको जग्गा तुरुन्तै बिक्रीमा।
मूल्य : ६ लाख प्रति आना
सम्पर्क नं : ९८४८९०५२०९
Youtube link : https://youtu.be/CmnuQiDdTcY
Tiktok link : https://www.tiktok.com/.com/video/7684146295971351828?is_from_webapp=1&sender_device=pc

Address

Pulchowk
Lalitpur
977

Opening Hours

Monday 11:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 11:00 - 19:00
Friday 11:00 - 19:00
Saturday 13:00 - 19:00
Sunday 11:00 - 19:00

Telephone

+9779851205679

Alerts

Be the first to know and let us send you an email when Propertyonad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Propertyonad:

Shortcuts

Share

Category