Yuvani Real Estate

Yuvani Real Estate काठमाडौ , सुर्खेत , बुटवल,भैरहवा,नेपालगन्ज,दाङ, सुर्खेत लगायतका ठाउमा घर जग्गा खरिद बिक्रि सेवा प्रदानगरिन्छ ।

सातदोबाटो बाट मात्रै १३०० मिटरमा आकर्षक घडेरी हरू तस्बिरमा देखियकाे नम्बरमा सिधा सम्पर्क गर्नुस । नाे कमिसन उचित मूल्य K...
12/07/2026

सातदोबाटो बाट मात्रै १३०० मिटरमा आकर्षक घडेरी हरू तस्बिरमा देखियकाे नम्बरमा सिधा सम्पर्क गर्नुस । नाे कमिसन उचित मूल्य KP Acharya

12/07/2026

✍️धेरैजसो हामी हरू काठमाडौं वा प्रमुख सहरमा घरजग्गा किन्दा ५–१० लाख रुपैयाँ घटाउन महिनौँ बार्गेनिङ गर्छाै मूल्य अलिकति घट्यो भने आफूले ठूलो फाइदा गरियो भन्ने लाग्छ।

तर असली खेल कहाँ हुन्छ थाहा छ?

१ करोड रुपैयाँको होम लोन लिँदा धेरैले बैंकको ब्याजदरमा खासै ध्यान दिँदैनन्। अहिले बजारमा घरजग्गा कर्जा करिब ७–८% को हाराहारीमा पाइन्छ।

यदि तपाईंले बैंकसँग राम्रोसँग कुरा गरेर वा सही स्किम छानेर ब्याजदर ८% को सट्टा ७% बनाउन सक्नुभयो भने...

✅ महिनाको EMI करिब रु. ६,१०० ले घट्छ।
✅ २० वर्षमा करिब रु. १४.७ लाख बचत हुन्छ।

सोच्नुस् त, साहुसँग १० लाख घटाउन गरेको संघर्षभन्दा बढी पैसा त बैंकको १% ब्याजदर ले बचाइदिन सक्छ!

घरजग्गा किन्दा साहुसँग गरिने खुद्रे बार्गेनिङ मा मात्र सीमित नहुनुहोस्। बैंकसँग गरिने थोक बार्गेनिङ नै धेरै मूल्यवान् हुन्छ। दुबैलाई जाेडगर्नु।

ऋण लिँदा सकेसम्म कम ब्याजदर र अनुकूल सर्त लिनुहोस्। अनि त्यही बचत भएको रु. ६,००० जति हरेक महिना राम्रो कम्पनीको सेयरमा नियमित लगानी (SIP) गर्न सक्नुभयो भने, २० वर्षपछि त्यसले अर्को ठूलो सम्पत्ति बनाउन मद्दत गर्न सक्छ।
सानो देखिने १% ले पनि दीर्घकालमा लाखौँ रुपैयाँको फरक पार्न सक्छ। 📈💸


21/03/2026

🚨 URGENT SALE – सीमित समयको लागि सुनौलो अवसर! 🚨
🏡 गल्फुटार, काठमाडौंमा सुन्दर घर सहित जग्गा बिक्रीमा 🏡
📍 Location: गल्फुटार नजिक बास्केटबल कोर्ट (Prime Residential Area)opposit kk mart
📐 Area: ४ आना
🏠 House: २.५ तला आधुनिक घर

🔥 किन यो Property विशेष छ?
✔️ शान्त, सुरक्षित र VIP बासस्थान क्षेत्र
✔️ 13 फिटे पिच रोडसँग जोडिएको – सजिलो आवतजावत
✔️ Ready to Move – तुरुन्त बस्न मिल्ने
✔️ Parking Space उपलब्ध
✔️ पानी, बिजुली, Internet सबै सुविधा
✔️ School, Hospital, Market नजिकै
💥 URGENT भएकाले आकर्षक मूल्यमा उपलब्ध! 💥
👉 Serious Buyer लाई Special Deal छ।
⏳ पहिले आउनेलाई प्राथमिकता – मौका नछुटाउनुहोस् है

📞 Contact Now: 9769377156
9765199450

🚀 आजै हेर्नुहोस्, भोलि ढिलो हुन सक्छ!

हामीलाई याद गर्नु हजुरकाे सपनापूरा गर्न हामी साथै छाै । फाेनमा डायल गर्नुस   9769377156 वा 9765199450 मा निर्धक्क अनि आफ...
21/03/2026

हामीलाई याद गर्नु हजुरकाे सपनापूरा गर्न हामी साथै छाै । फाेनमा डायल गर्नुस 9769377156 वा 9765199450 मा निर्धक्क अनि आफुले चाहेको प्राेपर्टी बारे हामीलाई खुलेर कुरा गर्नुस हामी हजुरलाई मार्गदर्शन सहित किन बेचमा साथ दिन्छौं ।

Address

NBTC Building
Katmandu
NEPALBBUSINESSTRADECENTRE(NBTC)MALL,KHASIBAZAAR,KATHMANDU44600

Telephone

+9779816787893

Website

Alerts

Be the first to know and let us send you an email when Yuvani Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category