Shubha Jalbire Construction

Shubha Jalbire Construction Your journey begins here...

Remember us for : Building Design, WASH Design, Survey EIA IEE, Hydropower Design, Estimating and Property Valuation, Road Design, 3D Modulations, Irrigation Project, Supervision and Monitoring of Engineering Projects, Software Training and Tuition Classes...

05/04/2024

Vacancy!!!
Post: Sub Engineer
Nos: 3
Working area: Butwal/Tilottama
(Knowledge on AutoCad/Bike Riding)
Salary: Negotiable
(Candidate from Butwal/Tilottama area are given more priority contact @9849603193 within 30th Chaitra)

Your journey begins here...

10/09/2023

शुभ जलबिरे कन्स्ट्रक्सन प्रा. लि. धनगढी कार्यालयले भवनको डिजाइन, एस्टिमेट , भवन निर्मणसम्बन्धी परामर्श सेवा,SAP, घरको नक्सा पास तथा अभिलेख गर्ने हुदाँ इच्छुक सेवाग्राहीले फोन नं. 9744246542 मा सम्पर्क गर्नु होला । थप जानकारीका लागी शुभ जलबिरे कन्स्ट्रक्सन प्रा. लि. को आधिकारिक फेसबुक पेजमा वा धनगढी स्थित विशालनगरको कार्यालयमा सम्पर्क गर्नु होला ।
धन्यवाद।

शुभ जलबिरे कन्स्ट्रक्सनले धनगढी र महेन्द्रनगरमा आवासीय भवनको इन्जिनियरिङ डिजाइनको सेवा प्रदान गर्दै आएको छ । सेवा चाहिये...
15/08/2023

शुभ जलबिरे कन्स्ट्रक्सनले धनगढी र महेन्द्रनगरमा आवासीय भवनको इन्जिनियरिङ डिजाइनको सेवा प्रदान गर्दै आएको छ । सेवा चाहियेमा शुभजलबिरे कन्स्ट्रक्सन प्रा. लिमिटेडको फेसबुक पेज वा धनगढी कार्यालयको फोन नं. 9744246542 मा सम्पर्क गर्नु होला ।

11/01/2023

Job Vaccency

Required(2)
- Should handel Autocad nicely
- For only Butwal and Tilottama (Rupandehi)

Not Required
-More experiance
- CV and Document submission

Selection by interview
1 st payment by performance base

Contact only within january 18
Ph. 9849603193

Your journey begins here...

शुभ जलबिरे कन्स्ट्रक्सन प्रा. लि लेसिभिल इन्जिनियर, सब-इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियरलाई मध्यनजर गर्दै Software Tra...
05/08/2021

शुभ जलबिरे कन्स्ट्रक्सन प्रा. लि ले
सिभिल इन्जिनियर, सब-इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियरलाई मध्यनजर गर्दै Software Training का कक्षाहरु संचालनमा ल्याएको छ। धेरैजसो साथीहरुलाई नगरपालिकामा नक्सा पास गर्न, DPR निर्माण गर्न, डिजाइन गर्न गारो भएको अनुभव गरेका छौ। Job offer लिएर यस कम्पनिमा आबद्ध हुन आउनुभएका साथीहरुमा पनि यो समस्या धेरै आयो। त्यसैले हामिले सहज मुल्यमा धेरै कुरा समेटेर, Actual field मा Applicable हुने तरिकाले सिकाउनेछौ।
उत्कृष्ठ बिध्यार्थीलाई यसै कम्पनिमा Job Offer पनि गर्नेछौ।
लकडाउन भएर कलेज नलागेको यस अवस्थामा आफ्नो क्षमता बिकास गर्न र सिप अभिबृद्दी गर्न पनि सम्पुर्ण प्राविधिक साथीहरुलाइ अनुरोध गर्दछौ।

19/07/2021

Vacancy!!!
Post: Sub Engineer
Nos: 1
Working area: Nawalparasi
(Knowledge on Preparing BOQ and site Supervision)
Salary: Negotiable
Kindly email your updated CV at
[email protected]

16/07/2021

Urgently needed!!!
Post: Architect
Experience: Mimimum 2 years
Salary: As per company rule
Working area: Kathmandu
(Interested and eligible candidate can send their Resume in our email
[email protected])

Send a message to learn more

09/04/2021

Have a look...

Architectural Design of College Premises.
30/03/2021

Architectural Design of College Premises.

Land (personal) property survey
25/03/2021

Land (personal) property survey

16/01/2021

हिजो मागिएको vacancy मा धेरै ओटा आबेदनहरु परेकोमा हामिले कम्पनिको नियममा रहेर निम्नलिखित साथीहरुलाइ छनोट गरेका छौ। छनोट हुनेहरुलाइ फोन मार्फत पनि जानकारी गर्नेछौ।
१. आसिस बस्नेत - जियोमेटिक्स इन्जिनियर
२. बिबेक श्रेष्ठ- इन्जिनियर
४. रेशम कुमार श्रेष्ठ - अ. सब. इन्जिनियर
४. राजु त्रिपाठी- अ.सब. इन्जिनियर

छनोट नहुने साथीहरुलाइ हाम्रो कम्पनीको सम्पर्कमा रहि रहन आग्रह गर्दछौ। भोलिका दिनहरुमा मागिने vacancy मा तपाइहरुलाइ प्राथमिकतामा राखिनेछ।

धन्यवाद।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851091165

Website

Alerts

Be the first to know and let us send you an email when Shubha Jalbire Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shubha Jalbire Construction:

Share