Green Valley Real Estate

Green Valley Real Estate Green Valley Real Estate is a developer of residential and commercial properties in Nepal

19/01/2025
“तिमीलाई केवल आध्यात्मिक जीवन चाहिन्छ भने प्रतिक्रिया नदिनुहोस्।” शान्त हुनु संसारको सबैभन्दा ठूलो सम्पत्ति हो। जब तपाईं...
18/08/2024

“तिमीलाई केवल आध्यात्मिक जीवन चाहिन्छ भने प्रतिक्रिया नदिनुहोस्।” शान्त हुनु संसारको सबैभन्दा ठूलो सम्पत्ति हो। जब तपाईं पूर्ण रूपमा शान्त हुनुहुन्छ, समय रोकिन्छ। समय छैन, कर्म रोकिन्छ, संस्कार रोकिन्छ। सबै कुरा शून्य र शून्य बन्छ।

- रोबर्ट एडम्स

काठमाण्डौ-14 ,कलंकी, रिंगरोड मकालु पेट्र्रोल पम्पबाट 150 मिटरको दुरीमा लाम्पाटी मार्गमा (खाँडा देबी बैन्केट नजिकै)  १२ फ...
23/05/2024

काठमाण्डौ-14 ,कलंकी, रिंगरोड मकालु पेट्र्रोल पम्पबाट 150 मिटरको दुरीमा लाम्पाटी मार्गमा (खाँडा देबी बैन्केट नजिकै) १२ फिटे बाटोमा जोडिएको 4 आना 2 पैसा क्षेत्रफल भित्र बनेको सुविधा सम्पन्न घर बिक्रीमा। किन्न इच्छुक व्यक्तिले सिधै घर धनि संग सम्पर्क गरि थप जानकारी लिन चाहानुहुन्छ भने सिधा घर धनिलाई सम्पर्क गर्नुहोस्।घर धनि :- 9801914474

✅Bedroom:-4
✅Bathroom:-3
✅Guest room:-2
✅Kitchen :-1
✅Floor:-3
✅Road size :-12 Feet
✅Parking:- 1 car or 5/6 bikes
Others Facility:-.....................................
✅वास्तु शास्त्र अनुसार बनेको।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅ढल,बत्ति,इन्टरनेट एवंम,चौबिसै घण्टा खानेपानिको सुविधा भएको।
✅सोलार,AC,CCTV साथै तातो चिसो पानीको सुबिधा भएको।
✅Mixed,New Society,स्कुल,स्टोर,पुलिस चौकी,राम्रो रेस्ट्रो नजिकै भएको।
✅सार्बजानिक यातायातको नजिकै सुविधाभएको।
✅आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको ।
✅स्कुल,कलेज,बैंक,सहकारी तथा हस्पिटलआदि संस्थाको नजिकै सुविधा भएको।
✅2 वटा कार 5/6 वटा बाईक पार्किङ्गको सुविधा भएको।
✅भुकम्प मापदण्ड अनुसार निर्माण गरिएको।
......................................
Contact Details:-
📱 9801914474

Address

New Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Green Valley Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share